Monday, May 10, 2021
Home > समाचार > अशोककी हिरोईन अशोकको नयाँ घर भित्रिन आतुर …(हेर्नुहोस् भिडियो)

अशोककी हिरोईन अशोकको नयाँ घर भित्रिन आतुर …(हेर्नुहोस् भिडियो)

काठमाडौं – ‘चौरीको चाम्रो छुर्पी’ बाट आफ्नो नृत्य यात्रा सुरु भएको मोडल बसुकला मैनालीले बताएकी छन् । बाल गायक अशोक दर्जीको ‘चौरीको चाम्रो छुर्पी’मा मैनालीले अभिनय गरेकी छन् ।

उनले यसअघि पनि विभिन्न म्युजिक भिडियोमा अभिनय गरेकी थिईन् । ‘अरुमा पनि अभिनय गरेकी छु’ उनले भनिन्, ‘तर चौरीको चाम्रो छुर्पीबाट धेरैले नोटिस गरेका छन् ।’

अशोक दर्जीसँगै काम गर्न पाएकोमा उनले आफुलाई भाग्यमानी ठानेकी छन् । उनले अबको यात्रा सुखद् उनले विश्वास लिएकी छन् । फरक प्रसंगमा उनले अशोक भन्दा पहिला जन्मनु पर्दा दुख लागेको बताईन् ।

Leave a Reply