Friday, May 14, 2021
Home > समाचार > अत्यन्तै दुखद खबर :नातिलाई अपरेसन गर्न कर्जा गरेर ल्याएको यी वृद्धको पैसा चोरिदिए (भिडियो)

अत्यन्तै दुखद खबर :नातिलाई अपरेसन गर्न कर्जा गरेर ल्याएको यी वृद्धको पैसा चोरिदिए (भिडियो)

प्रहरीले काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनमा चोरी तथा पाकेटमारी गर्ने ७७ लाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट सादा पोसाकमा खटिएको ५० जनाको विषेश टोलीले ७७ जना पकेटमार तथा चोरहरुलाई पक्राउ गरेको हो ।

परिसरले बुधबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे ७७ जना पकेटमार तथा चोरहरुलाई सार्वजनिक गरेको हो ।

Leave a Reply