Friday, May 27, 2022
Home > समाचार > आमा खोज्दै कस्मिरबाट काठमाण्डौ आएकी मेहेक वानुले अन्तत भेटिन आमा र बहिनी …पूरा हेरि शेयर गरौ

आमा खोज्दै कस्मिरबाट काठमाण्डौ आएकी मेहेक वानुले अन्तत भेटिन आमा र बहिनी …पूरा हेरि शेयर गरौ

आमा खोज्दै कस्मिरबाट काठमाण्डौ आएकी मेहेक वानुको उन्की आमा र बहिनीसंग भेट भयो ।। सलाम छ रास्ट्रसपूत रबि सर साथै सम्पुर्ण सिधाकुरा टिम लाई ।थप जानकारि आज राती ८: ४५ बजे कार्यक्रम सिधा कुरा जनतासंगमा हेर्न नछुटाउनु होला ।

आफ्नो आमा भेट्न् पाउँदा हर्शीत हुँदै मेहेक बिचमा

यो पनि हेर्नुहोस आमालाई खोज्न भारतको कश्मिरबाट काठमाडौं आएकी छोरीको कथा

काठमाडौं । नाउशहर, मण्डिभरा कश्मिरकी मेहेक बानु, काठमाडौंमा आफ्नी आमालाई खोज्दै भौतारीरहेकी छिन् । कश्मिरी बाबु र नेपाली आमाबाट जन्मिएकी मेहेक ११ बर्षदेखि आमालाई भेट्न पाएकी छैनन् । आमाको खोजीमा काठमाडौंमा भाँैतारीदा कसैले कार्यक्रम सीधा कुरा जनतासँगमा जान भन्दै उनलाई हाम्रो कार्यालय देखाइदिए ।

पहिला ८ वर्षसम्म काठमाडौंमा बसेकी मेहेक त्यसपछि कश्मिरमै बसिन् र उतै विहेवारी पनि भयो । तर पछि उनका बाबुआमाको सम्बन्धमा उदार चढाव आएपछि दुई छोरीलाई कश्मिरमै छाडेर नेपाल आईन् । तर दुई वर्ष अघि मेहेकका बुवाको निधन भयो । बुवाको निधन भएपछि आमालाई अबसँगै राख्ने भन्दै मेहेक आफ्नी आमा खोजिरहेकी छिन् ।

११ बर्ष भयो उनले आफ्नी आमालाई नभेटेकी । आमाका यी केही फोटोहरु छन् उनिसँंग । आमाको नाम उषा थापा भएको उनको माइती पोखरामा रहेको उनी बताउछिन् । आमाको माइती पोखरा भएपनि उनी ललितपुर तिर कतै रहेको कसैले सुनाइदिएको छ । आफ्नी आमा जिवितै भएको र सातदोवाटो तिर कतै काम गरेर बसेको उनको विस्वास छ ।

आफू यसरी आमालाई खोजिरहेको आमाले थाहा पायो भने पक्कै पनि आफुलाई भेट्ने उनको विस्वास छ । ६ हजार रुपैया लिएर आमा खोज्न नेपाल आएकी उनीसँग अब थोरै पैसा मात्र बाँकी छ । तर पनि आमालाई खोजेर आफ्नो घर लैजाने हिम्मत उनिमा छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!