Tuesday, May 18, 2021
Home > भिडियो > नायिका केकी अधिकारीले सार्वजनिक गरिन आफ्ना ब्वाईफ्रेण्ड (भिडियो सहित)

नायिका केकी अधिकारीले सार्वजनिक गरिन आफ्ना ब्वाईफ्रेण्ड (भिडियो सहित)

काठमाडौँ। अभिनेत्री केकी अधिकारीको प्रेम सम्बन्धको बारेमा खासै समाचार बन्ने गरेका छैनन्। अझ भनौँ केही वर्ष अगाडि गसिप बने पनि पछिल्लो केही वर्ष यता यो विषय सेलाएको छ।

हुनत नायिका केकी अधिकारी र गायक आर्जन पाण्डे बीच धेरै गसिपहरु मिडियामा आउँछन । उनीहरु एकअर्कालाई आफूहरु सिङ्गल नै रहेको बताउने गर्छन । घरमा बिहेको कुरा चल्ने गर्छ ‘म नै जेठी भएर पनि सवैभन्दा पहिले बिहे गर्ने दवाब छ’ केकीले भनिन । आफ्नो बुबालाई नि केकीलाई बुहारी बनाउदै हुनुहुँदो रहेछ भनेर बधाई दिनेहरु धेरै भएको आर्जनले बताउँछन ।

केकी र आर्जन प्रायजसो साथ समय बिताउने गर्दछन् । केही सार्वजनिक कार्यक्रममा दुवै साथ उपस्थित हुने गर्दछन्। चलचित्रको कार्यक्रम देखि अन्य स्थानमा समेत केकी र आर्जनसाथ हुने गर्दछन्। बाँकी तिनै प्रेमी प्रेमिका सँग गरिएको कुराकानी भिडियोमा हेर्नुहोस:

Leave a Reply