Friday, May 14, 2021
Home > समाचार > फेरी घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मुल्य

फेरी घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मुल्य

काठमाडौ। पेट्रोल, डिजेल र मट्टितेलको मुल्य घटेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।निगमले पेट्रोलमा २ रुपैयाँ तथा डिजेल र मटितेलमा प्रतिलिटर समान दुई दुई रुपैयाँ मूल्य घटाएको हो ।निगमका अनुसार मंगलाबार रातिबाट लागू हुने गरी मूल्य घटाएको हो ।

यो पनि पढ्नुहोस: चिसो बढ्यो, पानी पर्ला ? यस्तो छ जल तथा मौसम पूर्वानुमान महाशाखाको जानकारी

काठमाडौ। काठमाडौ उपत्यकामा आज विहान यो वर्षकै सबैभन्दा न्यून तापक्रम मापन गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार आज बिहान काठमाडौंको न्युनतम तापक्रम २ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ ।

यो वर्षकै कम तापक्रम मापन गरिएको हो । आइतबार काठमाडौंको न्युनतम तापक्रम ३ डिग्री सेल्सियस थियो । विभागले आज दिउँसो काठमाडौंसहित देशका पहाडी भेगमा आशिक बदली हुने जनाएको छ ।

पूर्वका उच्च पहाडी र मध्येको उच्च पहाडी भेगमा भने हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Leave a Reply