Tuesday, June 15, 2021
Home > समाचार > भर्खरै युएईबाट आयो सबैलाई रुवाउने खबर

भर्खरै युएईबाट आयो सबैलाई रुवाउने खबर

आबुधावि,युएई – युएईमा एक नेपाली चेलीको निधन भएको छ।युएईको इम्कोर फ्यासिलिटी म्यानेजमेन्ट कम्पनीमा कार्यरत एक नेपाली चेलीको उपचारका क्रममा सोमबार र्मत्यु भएको हो ।र्मत्यु हुनेमा काभ्रे देउराली ३ दमराकी डोल्मा तामाङ रहेकी छन् । पत्थरीको समस्या भएर औषधी खाइरहेकी डोल्मा दुई साता अघि क्लिभलेन्ड क्लिनिक अस्पतालमा भर्ना भएकी थिइन् ।

डोल्माको चेकजाँचको क्रममा मस्तिष्कमा समस्या देखिएपछि उपचारकै क्रममा ज्यान गएको अस्पतालले स्रोतले जनाएको छ । डोल्माको घरमा १२ वर्षीय एक छोरा छन् । शव पोष्टमार्टमका लागि लगिएको छ भने उपचारको लागी यूएई पुगेका मृतकका श्रीमान र भाइलाई कम्पनीले नै बस्ने खाने व्यवस्था गरेर राखिरहेको डोल्माको दाजु फुर्वा योञ्जनले जानकारी दिएका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!