Monday, May 10, 2021
Home > भिडियो > अचम्मका मानिष भेटिए उमेर २० बर्ष उचाई मात्र ३ फुट, कसैले दाइ भन्यो भने रिसाएर यस्तो गर्छन (भिडियो सहित)

अचम्मका मानिष भेटिए उमेर २० बर्ष उचाई मात्र ३ फुट, कसैले दाइ भन्यो भने रिसाएर यस्तो गर्छन (भिडियो सहित)

झापा दमक । मोरंग जिल्लाको मधुमल्लामा २१ बर्षिय उमेर भएका ब्यानुस्वर मगर नाम गरेका मानिष जसको उचाई अत्यन्तै सानो रहेको छ ।उनको सानै उमेर बाट उचाइ नबढेको आमाको भनाइ रहेको छ । कक्षा ५ मा अध्यन गरिरहेका ब्यानुस्वर तेती धेरै बोल्दा रहेनछन । उनलाई ८ बर्ष पहिले अस्पताल लग्दा कुनै रोग नरहेको डाक्टरले बताएका रहेछन । आमाको भनाइ अनुसार अलिक राम्रो अस्पतालमा लन सकिएको छैन ।

आर्थिक अवस्था नाजुक रहेको परिवार अहिले अरुकै घरमा बस्तै अरुको खेति गरिरहेको बताउछन् । छोराको यस्तो अवस्थाले गर्दा आमा र बुबा निकै चिन्ता लिरहेका छन् । हामीले राम्रो मठ मन्दिर सम्म पनि पुराउन सकेका छैनौ किनकि त्यहाँ सम्म पुराउने पैसाको अभाब छ । ब्यानुस्वरको उचाइ जम्मा ३ फुट रहेको आमा र बुबाको भनाइ छ । आमा जता गयो तेतै लानु पर्ने अवस्था रहेछ । तल भिडियोमा सम्पूर्ण जानकारी दिएको छ भिडियो हेरेर धेरै नेपाली सम्म सेयर गरेर पुरै दिनुहोला ।

Leave a Reply