Tuesday, May 18, 2021
Home > समाचार > द भ्याईस का बीजेता सिडी बिजय परिवारसहित वीमानस्थलमा, एयरपोर्टमै रोईन् श्रीमती…(हेर्नुहोस् भिडियो)

द भ्याईस का बीजेता सिडी बिजय परिवारसहित वीमानस्थलमा, एयरपोर्टमै रोईन् श्रीमती…(हेर्नुहोस् भिडियो)

काठमाडाैं – द भ्वाईसा अफ नेपालका बीजेता सिडि बिजय अधिकारी नेपाल फर्किएका छन् । कतारमा सम्पन्न भएको फाईनल प्रतिस्पर्धामा सहभागी भएर उनी नेपाल फर्किएका हुन् । उनीसँगै अन्य उत्कृष्ट सहभागी पनि नेपाल फर्किएका छन् ।

नेपालमै चलेको द भ्वाईस अफ नेपालको फाईनल भिडन्त भने कतारमा भएको थियो । उने उपाधीले आफुलाई थप जिम्मेवारी बढाएको बताएका छन् । अन्य प्रतिस्पर्धीले सिडि बिजयी योग्य व्यक्तिले उपाधी हात पारेको भन्दै उनको प्रसंसा गरेका छन् ।

द भ्यवाईका बिजेतालाई स्वागत गर्न विमानस्थलमा भिड लागेको थियो । पत्रकार तथा उनका आफन्त उनलाई स्वागत गर्न विमानस्थल सम्मै पुगेका थिए । नेपालको गीत संगिताको क्षेत्रमा उल्लेख काम गर्ने बताउँदै उनी जितको लागि भोट गर्ने सबैलाई धन्यावाद दिएका छन् । द भ्याईस का बीजेता सिडी बिजय परिवारसहित वीमानस्थलमा, एयरपोर्टमै राईन् श्रीमती…हेर्नुहोस् भिडियो…

Leave a Reply