एजेन्सी। ‘आँख मारे’ गीतमा दुई युवतीले खुलेर डान्स गरेका छन्। यो भिडियोमा यतिबेला भाइरल भएको छ। यो भिडियोमा दुई युवतीले शानदार डान्स गरेका छन्। यो भिडियो यही महिनाको १२ तारिखमा युट्यूव च्यानलमा अपलोड गरिएको हो। यो भिडियो अहिलेसम्म ६ लाख भन्दा धेरै पटक हेरिइसकिएको छ।
यो गीत बलिउड अभिनेत्रा रणवीर सिंह र सारा अली खानको फिल्म सिम्बा’ को हो। यो फिल्म यही डिसेम्बर २८ मा रिलीज हुँदैछ। रोहित शेट्टीको नयाँ फिल्म सिम्बामा एक पटक फेरि पुरानो गीतको रिमेक गर्ने प्रथालाई जारी राखिएको छ।
फिल्म तेरे मेरे सपने को गीत आँख मारेलाई रिमेक गरिएको छ। फिल्म तेरे मेरे सपने मा यो गीतमा कुमार सानु र कविता कृष्णमुर्तीले आवाज दिएका थिए। तर नयाँ भर्जनमा मिका सिंह र नेहा कक्कडले आवाज दिएका छन्।
भिडियाे