Friday, May 14, 2021
Home > भिडियो > निर्मला काण्डकाे प्रश्नमा यसरी रिसाइन शृंखला, भन्छिनः हामी दुइ स्याउ र सुन्तला हौ -भिडियो हेर्नुहोस

निर्मला काण्डकाे प्रश्नमा यसरी रिसाइन शृंखला, भन्छिनः हामी दुइ स्याउ र सुन्तला हौ -भिडियो हेर्नुहोस

चीनमा हालै सम्पन्न मिस वल्र्डमा सहभागी भएर काठमाण्डु आएपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै शृङ्खलाले आफुलाई पहिल्यैदेखि नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने चाहाना रहेको बताएकी हुन् । उनले भनिन्, ‘मलाई नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने चाहाना छ ।’उनले नेपाल हेरक क्षेत्रमा सक्षम हुँदाहुँदै पनि आर्थिक रुपमा सक्षम हुन नसक्दा आफु पछि परेको भन्दै त्यसका लागि मुलुकको आर्थिक अवस्था राम्रो बनाउन जरुरी रहेको आफुले अनुभव गरेको सुनाइन् । प्रतियोगिताका क्रममा नेपालीले भोट दिएर साथ दिएपनि आफु टप १२ बाटै बाहिरिनु परेको शृङ्खलाको भनाई छ ।

भिडियो हेर्नुहोसः

Leave a Reply