Tuesday, May 18, 2021
Home > समाचार > भर्खरै नुवाकोटबाट आयो सबै नेपालीलाई रुवाउने खबर, स्थानियका अनुसार ३० जना को मृत्यु – लास यसरी छरिए

भर्खरै नुवाकोटबाट आयो सबै नेपालीलाई रुवाउने खबर, स्थानियका अनुसार ३० जना को मृत्यु – लास यसरी छरिए

नुवाकोट, मंसिर २८ । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको घ्याङफेदीमा शुक्रबार एक मिनिट्रक दुर्घटना हुँदा स्थानियबासी दुप्चेश्वर गाउँपालिकाका तामाङ युवा संघका संयोजक लालबाबु तामाङका अनुसार ३० जनाको मृत्यु भएको छ । अनुमानित ४० जना यात्री बोकेर दुप्चेश्वर गाउँपालिकाको सिसिपु जाँदै गरेको मिनिट्रक घ्याङडाँडाको भीरबाट करिब ४०० मिटर तल खसेको स्थानीय लालबहादुर तामाङले जानकारी दिएका छन्तामाङकाअनुसार दुर्घटनामा ३० जनाको ज्यान गएको छ । शिखरबेसीस्थित घ्यावामा गएर फर्किएकाहरु दुर्घटनामा परेका हुन् ।दुर्घटनामा घाइते भएकाको उद्धारका लागि प्रहरी जाँदै गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

घटनाको विस्तृत् विवरण आउन बाँकी छ ।
काठमाडौं । नुवाकोटको ध्याङफेदिमा आइचर दुर्घटना भएको छ । दुर्घटनामा धेरैको हताहत भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय, नुवाकोटले जानकारी दिएको छ ।प्रहरीका अनुसार आइचरमा सवार ४५ जनामध्ये १० जनाको शव भेटिएको र ३५ भन्दाबढिको हताहत भएको आशंका गरिएको छ । थप विवरण आउन बाँकी ।काठमाडौं । नुवाकोटको ध्याङफेदिमा आइचर दुर्घटना भएको छ । दुर्घटनामा धेरैको हताहत भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय, नुवाकोटले जानकारी दिएको छ ।

प्रहरीका अनुसार आइचरमा सवार ४५ जनामध्ये १० जनाको शव भेटिएको र ३५ भन्दाबढिको हताहत भएको आशंका गरिएको छ । थप विवरण आउन बाँकी ।काठमाडौं । नुवाकोटको ध्याङफेदिमा आइचर दुर्घटना भएको छ । दुर्घटनामा धेरैको हताहत भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय, नुवाकोटले जानकारी दिएको छ प्रहरीका अनुसार आइचरमा सवार ४५ जनामध्ये १० जनाको शव भेटिएको र ३५ भन्दाबढिको हताहत भएको आशंका गरिएको छ । थप विवरण आउन बाँकी ।

Leave a Reply