Friday, May 27, 2022
Home > भिडियो > लेनदेनको व्यावहार बिग्रिदा बच्चा देखिको साथीलाई समेत घा’त… (भिडियो हेर्नुस)

लेनदेनको व्यावहार बिग्रिदा बच्चा देखिको साथीलाई समेत घा’त… (भिडियो हेर्नुस)

चितवन माडी घर भएका राजकुमार बिकले एक जना मात्र होइन धेरै व्याक्ती र संस्थालाई समेत ठगि गरि अहिले फरार भएका छ्न । सहकारी, लगु वृत्त जस्ता धेरै संस्थालाई ठगेर फरार भएका राजकुमारलाई खोज्दै सबै जना अहिले मिडियामा आएका छन । पठगी गरिएको सबै हिसाब गर्दा लगभग ५४ लाख रुपैयाँ भएको शेखरले बताएका छ्न । ठगी पछि फरार भएका राजकुमालाई पैसा नदिए पनि सम्पर्कमा आउन उनिहरुले आग्रह गरेका छन ।

लगु वृत्तमा काम गर्ने शेखर कोइरालाको भनाइ अनुसार समुह बनाउने क्रममा राजकुमार सँग भेट भएको बताएका छ्न । पाँच पाँच जनाको ग्रुप बनाएर समुह बनाउनु पर्ने भएकाले अरु मान्छेले उहाँलाई ल्याएको शेखरले बताएका छ्न । समुहमा बसेपछि पहिलो किस्ता ८० हजारको दिएको र त्यो किस्ता राम्रो सँग नै राजकुमारले तिरेको शिखरले बताएका छ्न । फेरि सिर्जना लोन भनेर ४० हजार दिएको त्यो पनि राजकुमारले राम्रोसँगले तिरेको शेखरले बताएका छन ।

८०हजारको ऋण चुक्ता भएपछि १ लाख ५० हजार राजकुमारलाई फेरि संस्थाले लगानी दिएको शेखरले बताएका छ्न । उक्त २ किस्ता लकडाउन हुनुभन्दा अगाडि तिरेको र त्यसपछि सम्पर्क बिहिन भएको शेखरले बताएका छन । राजकुमारको सुन पसल भएको र अहिले बन्द गरेर उनी फरार भएको शेखरले बताएका छ्न । राजकुमारकि श्रीमती माइती तिर भएको र उसलाई फोन गर्दा आफुलाई केहि थाहा बभएको साथै आफुसगँ पनि श्रीमान सम्पर्कमा नभएको बताएको शेखरको भनाई छ ।

अर्को सहकारीबाट पनि राजकुमारले १ लाख ५० हजार लिएको र अरु किस्ता तिरेर १ लाख १५ हजार बाकी रहेको कृष्ण बहादुर रानाभाटले बताएका छ्न । २ दिनको लागि नानिहरु फि तिर्ने भन्दै ४५ हजार आफुसगँ राजकुमारले लिएको अर्कि पिडित पुर्णमायाले बताएकी छिन । त्यस्तै २/४ महिना म राखेर चलाउछु आमा भनी आफ्नो ५ तोला सुन राजकुमारले लिएर गएको मिलमाया गुरुङले बताएकी छिन । आफ्ने छोरा जस्तो सम्झेर व्यापार गरोस् भनेर आफुले दिएको मिलमायाले बताएकी छिन् ।

तर २ वर्ष देखि सुन लिएर राजकुमार बेपत्ता भएको मिलमायाले बताएकी छिन । आफुलाई पनि उनकी श्रीमतीले पनि आफूसँग श्रीमानको कुनै सम्पर्क नभएको बताएको मिलमायाको भनाई छ । त्यस्तै अर्का पीडित हरि कार्किको पनि २ तोला सुन र १ लाख रुपियाँ राजकुमारले लिएर बेपत्ता भएको बताएका छ्न । आफ्नो छिमेकी साथी सँगै हुर्केको भनेर आफुले दिएको हरिले बताएका छ्न । सानै देखिको साथिले दुख सुखमा साथ दिदै आएको भनेर आफुले राजकुमारलाई पैसा र सुन दिएको तर साथिले धोका दिएको उनको भनई छ ।

भिडियो हेर्नूस

Leave a Reply

error: Please Dont Copy My Content!! !!