Friday, May 27, 2022
Home > समाचार > भर्खरै सुनसरीको बर्जु महोत्सवमा घट्यो यस्तो डरलाग्दो घटना…

भर्खरै सुनसरीको बर्जु महोत्सवमा घट्यो यस्तो डरलाग्दो घटना…

प्रकाश तिम्सिना/सुनसरी : सुनसरीको बर्जू गाउँपालिका-६ स्थित चिमडीमा जारी बर्जू महोत्सवमा दर्शकले आ’गज’नी र तो’डफो’ड गरेका छन् ।

मंगलबार महोत्सवको अन्तिम दिन भोजपुरी नायक खेसारीलाल यादव आउने कार्यक्रम थियो । बिहानैदेखि टिकट का’टेर बसेका दर्शकले अन्तिम समयमा यादव नआउने थाहा पाउनासाथ स्टेजमा आ’गो ल’गाएका हुन् ।

उनीहरूले भारतीय ४ ओटा स्कार्पिओमासमेत आ’गो ल’गा’एका छन् । आ’गला’गीबाट टेबल, कुर्सी, साउन्ड सिस्टम जलेर पूर्ण रूपमा न’ष्ट भएको छ । तो’डफो’डबाट ठूलो जनधनको क्षति भएको बताइएको छ ।

घटनास्थललाई नियन्त्रणमा लिनका लागि मोरङ र सुनसरीबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए । भिडलाई नियन्त्रणमा लिन अ’श्रु ग्याँ’स प्र’हा’र गरिएको उनले बताए ।

बर्जुतालको खेलमैदानमा पुस २४ गतेदेखि महोत्सवको आयोजना गरिएको थियो । मंगलबार महोत्सवको अन्तिम दिन थियो । संक्रमण बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले पत्र नै काटेर महोत्सव रोक्न भनेको थियो । तर, आयोजकले प्रशासनको निर्देशन अवहेलना गर्दै महोत्सव जारी राखेको थियो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!