Tuesday, January 18, 2022
Home > समाज > ट्यूसन पढाउने सरले छातीमा हात राख्नुभयो म केहि बोल्नै सकेन त्यसपछि..

ट्यूसन पढाउने सरले छातीमा हात राख्नुभयो म केहि बोल्नै सकेन त्यसपछि..

मेरो बिहेको रात थियो। पहिलो पटक म एउटा पु’रू’षसँग नजिक हुँदै थिएँ। मेरा एकदमै मिल्ने साथीहरूसँग गरेका कुराका’नी स’म्झिँदै मेरो दि’मागमा सपना र चाह’नाका अने’कौँ तस्वीरहरु घु’मिरहेका थिए। पूरा भिडियो हेर्न यहाँ तल थिच्नुहोस !

म हात”मा एक गिलास दू’ध लिइ टाउको निहु’राएर कोठामा प्रवे’श गरेँ। त्यो पू’रै पर’म्परागत शैलीमा थियो जस्तो मैले कल्पना गरेकी थिएँ। तर मैलै सोचे’कै थिइ’नँ एउटा क’हालीला’ग्दो आश्च’र्य मलाई पर्खिरहेको थियो। वास्तवमै एउटा भय’ङ्कर ‘निरा’शाज’नक। कल्पनामा म को’ठा छि’र्दा मे’रा पतिले मलाई द’ह्रोसँग अंगालो मा’रून् भ’न्ने चा’हन्थेँ निस्सा’सि’ने गरी चु’म्बनहरू गरून् भन्ने सोच्थेँ’ र ‘रा’तभर मलाई मा’या ग’रून् भन्ने चाहन्थेँ।

नागरिकताको सिफारिसमै घुस!
स्याङ्जा एक नगरपालिकाका वडाध्यक्ष र वडा सदस्यले नागरिकता बनाइदिन्छु भनी एक लाख ३५ हजार रुपैयाँ घुस लिएको फेला परेको छ। स्याङ्जाको भिरकोट नगरपालिका-९ का वडा अध्यक्ष भीमबहादुर गुरूङ र वडा सदस्य कुलबहादुर गुरूङले सेवाग्राहीसँग नागरिकता बनाइदिन्छु भनेर घुस लिएको पाइएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ।

वडाध्यक्ष भीमबहादुरले आर्थिक प्रलोभनका आधारमा परी दोहोरो नागरिकता बनाउन झूटो विवरणका आधारमा बद्नियत तरिकाले गलत सिफारिस गरेको पाइएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको हो।

आयोगले आज वडाध्यक्ष भीमबहादुरविरूद्ध बिगोअनुसारको कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए। नेपाली नागरिकले जन्मका आधारमा नागरिकता पाउने कानुनी प्रबन्ध छ। नागरिकता पाउने नेपाली नागरिकको जन्मसिद्ध अधिकार हो।

Leave a Reply

error: Please Dont Copy My Content!! !!