Tuesday, January 18, 2022
Home > समाज > श्रीमान श्रीमति नै ससुरालीमा गएर बसेका थिए, बिहान उठ्दा त श्रीमतिको…

श्रीमान श्रीमति नै ससुरालीमा गएर बसेका थिए, बिहान उठ्दा त श्रीमतिको…

कपिलवस्तु : श्रीमतीलाई मा’रे’को अभियोगमा एक जनालाई प्रहरीले सात वर्षपछि पक्राउ गरेको छ । आगो लगाएर श्रीमतीको ह -त्या ग’रेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सात वर्षपछि यशोधरा गाउँपालिका-६ रङ्गपुरबाट एक जनालाई पक्राउ गरेको हो ।

डिएसपी धर्मराज भण्डारीको कमाण्डमा ख’टिएको टोलीले भारतको सिद्धार्थनगर जिल्ला, नौगड ग्रामको धन्सा बस्ने मुलायम भन्ने सिकन्दर चमारलाई पक्राउ गरेको छ । मंगलबार राति १०:३० बजे पक्राउ गरेको डिएसपी भण्डारीले बताए । चमारले २०७१ फाल्गुन ३० गते श्रीमती किश्लावती चमारको ह-‘त्या गरी फ’रा’र रहेका थिए । ससुराल कृष्णनगर नगरपालिका-६ श्रीनगरमा आएको बेला उनले श्रीमतीको ह–‘त्या ग’री ज’ला’ए’का थिए ।

छोरी ज्वाइँलाई घरमा सु’ता’एर ससुरा गोठमा सुत्न गएको मौकामा ह’ -त्या भएको प्रहरीले जनाएको छ । मृतक किश्लावतीको श’व माइती घरदेखि ३ सय मिटर टाढा अ’ड्हर’को खेतमा फे’ला परेको थियो । घटना भएको दुई दिनपछि कुकुरले किश्लावतीको का’टि’ए’को खु’ ‘ट्टा ल’गि’रहे’को अवस्थामा देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

श’व फेला पारेपछि स्थानीयले सुखरामलाई फोन गरी जानकारी दिएका थिए। श’वको खु’ट्टा भने दुई दिनपछिमात्रै कुकुरले ल’गिर’हेको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए। मुलायम चमार घटनापछि भारतमा आफ्नी बहिनीको घरमा लुकेर बसेको खुलेको थियो। तर प्रहरी पुग्दा उनी त्यहाँबाट पनि फ’रा’र भ’इ’सकेको कार्यालयले जनाएको छ।

मुलायमको प’रस्त्रीसँग स’म्ब’न्ध भएको र दुई वर्षकी छोरी समेत भइसकेको बुवा सुखरामले प्रहरीलाई बताएका छन्। त्यही कारणले आफ्नी छोरीको ह’ -‘त्या ग’रेको सुखराम बताउँछन्।

Leave a Reply

error: Please Dont Copy My Content!! !!