Tuesday, January 18, 2022
Home > भिडियो > ६ महिने बच्चा र सबै गरगहना लिएर यसरी हराइन श्रीमति, कठै (हेर्नुस् भिडियो)

६ महिने बच्चा र सबै गरगहना लिएर यसरी हराइन श्रीमति, कठै (हेर्नुस् भिडियो)

मोरङ जिल्लाको ग्रामथान गाउपालिका जहाँ एकजना महिलाले ६ महिने शिशु लिएर सम्पर्क बिहिन भएकि छिन् । प्रकाश कार्की र सविता कार्की जो श्रीमान श्रीमती हुन ।

बच्चाको कपडा सिलाउने र खोप पनि बच्चालाई हानेर आउने भन्दै घरबाट हिडेकि उनी फर्किनन् ।माइति देखि सारा जाने बुझेको ठाउँ सबैतिर खोज्दा पनि नभेटेपछि खोजि गरि पाउ भन्दै उक्त परिवार मिडियामा आएको हो ।

भारतको पुने जहाबाट सवितासग प्रेम बसिसकेपछि प्रकाशले बिवाह गरेका थिए ।बिवाह गरेको चार बर्ष बितिरहदा एकैदिन एकैछिन पनि झगडा नगएको र एकदमै सुमधुर सम्बन्ध भएको श्रीमान बताउँछन् ।किन र के कारणले उनी हिडिन् ,कहाँ गइन ,अरुसगै पो गइनकि भन्ने शंका पनि आफुले गर्न नसकेको र ठोस प्रमाण नभेटि यशै भएको आफुले भन्न नसक्ने उनी बताउँछन् ।

सविताले छोरिसगै सम्पुर्ण गरगहना आफैसग लिएर गएकि हुन् ।यहि २० गते खाना सबै परिवारलाई ख्वाएर बिहान करिब ११ बजेको समयमा उनी घरबाट निस्किएकि थिइन । सविता यदि यो घरमा बस्ननै नचाहेको भए सल्लाह बमोजिम जान सक्ने र कानुन अनुरुप उसले पाउने अधिकार समेत आफुले दिने श्रीमान प्रकाश बताउँछन् ।

हेर्नुस् भिडियो सामाग्री

Leave a Reply

error: Please Dont Copy My Content!! !!