Tuesday, January 18, 2022
Home > प्रवास > साउदीमा नेपालीकाे पीडाः बिरामी हुदा नि काम गर्नु पर्ने यस्तो बाध्यता, साथीहरूसँग हारगुहार गर्दा पनि केहि लागेन (भिडियो हेर्नुस्)

साउदीमा नेपालीकाे पीडाः बिरामी हुदा नि काम गर्नु पर्ने यस्तो बाध्यता, साथीहरूसँग हारगुहार गर्दा पनि केहि लागेन (भिडियो हेर्नुस्)

पाथिभराअनलाइन । दशकाैं भैसक्यो नेपालीहरूले बिदेशी भूमिमा पसिना बगाएर नेपालमा रहेका आफ्ना परिवारहरूकाे पेट पालेको । तर कहिल्यै नअघाउने नेपालीहरूको पेटका कारण दिनदिनै हजाराैंको सँख्यामा नेपाली युवाहरू बिदेशको खाडीमा पसिनाले सिञ्चिन बाध्य छन् ।

देशमा राजनैतिक परिवर्तनपछि नेपाली जनताले आफ्नै देशमा रोजगारकाे अवसर पाउनेछन् भन्ने लागेको थियो तर त्यस्तो भएन । खै नेपाली माटोमा जन्मेका नेताहरूको मानसिकतामा परिवर्तन नआएर हाे या नेपालमा अवसरहरू नभएर हुन् ०४६ सालपछि को आँकडा हेर्ने हो भने विदेश जानेको तथ्याङ्क नै अत्यास लाग्दो छ ।

खर्च कम लाग्ने, नजिकको विदेश भनेर चिनिएका साउदीअरव, कतार, दुबइ या मलेसिया नै हुन् । विशेष गरि साउदी अरव, कतार मुश्लिम देश भएकाले यी देशहरूमा जाने नेपाली कामदारहरूले भोगेको दुःख बयान गरि साध्य नै छैन । यसै पनि भनिएको होइन, मुश्लिमहरू क्रुर हुन्छन्, भन्ने कुरा कतिपय अरेवियन मुश्लिमहरूको मानवियता जिरो भएको देखेपछि प्रष्ट देखिन्छ । यसो भनेर सबै मुश्लिमहरूलाइ एउटै तराजुमा राखेर जोख्न भने कहाँ मिल्छ र?

नेपालीहरूकाे गन्तब्य बनेको अरब कतारमा गएपछि उनिहरूकाे देश, काल परिस्थिति अनुसारको नियम कानुन त मान्नै पर्छ । तर बिरामी हुँदा वा अन्य परिस्थितिमा नेपालीहरूले पाउने सुविधा हुन्छन् कि हुदैनन् भन्ने प्रश्च उब्जाइदिएकाे छ तलको भिडियोले । बिचरा यी नेपाली बिरामी हुँदा पनि अरवी मालिक कोठैमा आएर यस्तो गरेकाे भिडियोले साँच्चै मन रून्छ । एकपटक भिडियो हेरेपछि कमेन्टमा लागेको कुरा लेख्नुहोला ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!