Sunday, November 28, 2021
Home > समाचार > ओलि सरकार को बिरोध गर्नेलाइ झट्का : ओलिले तिर्ने भए ३ करोड नेपालिको ऋण को साहुब्याज ! पूरा हेरि शेयर गरौ

ओलि सरकार को बिरोध गर्नेलाइ झट्का : ओलिले तिर्ने भए ३ करोड नेपालिको ऋण को साहुब्याज ! पूरा हेरि शेयर गरौ

२७ मंसिर, काठमाडौं । सरकारले साना किसानहरुको ऋण मिनाहा गरेको छ । कृषि विकास बैंकबाट ऋण लिएका साना किसानहरुको ऋण मिनाहा गर्ने निर्णय सोमबारको मन्त्रिपरिषद बैठकले गरेको हो ।

बिहीबार निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले यस्ता ऋण सरकारले तिरिदिने बताएका हुन् । कृषि विकास बैंकमा यस्तो ऋण २९ करोडभन्दा बढी र ब्याज एक अर्बभन्दा बढी पुगिसकेको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!