Saturday, July 10, 2021
Home > समाचार > यी कस्ता राक्षस दाजु, जस्ले बिचरी १० बर्षिया बहिनीलार्इ नै बलात्कार गरे….

यी कस्ता राक्षस दाजु, जस्ले बिचरी १० बर्षिया बहिनीलार्इ नै बलात्कार गरे….

ताप्लेजुङ स् ताप्लेजुङको फुङलिङ नगरपालिका – १ निवासी १९ वर्षीय युवक आफ्नै बहिनीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ परेका दाजुले घरमा कोही नभएको अवस्थामा १० वर्षीया बहिनीलाई पटक-पटक बलात्कार गरेको बताइएको छ ।

प्रहरीका अनुसार लामो समयदेखि बहिनीलाई जबरजस्ती गर्दै आएको र अन्तिम पटक गत मंसिर १८ र १९ गते बलात्कार गरेर फरार भएका उनलाई पक्राउ गरिएको हो । युवकलाई जिल्ला अदातलबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!