Sunday, July 11, 2021
Home > भिडियो > अत्यन्तै चर्चित बालगायक अशोक दर्जीको नयाँ गीत ‘चौरीको चाम्रो छुर्पी’ सार्वजनिक (भिडियोसहित)

अत्यन्तै चर्चित बालगायक अशोक दर्जीको नयाँ गीत ‘चौरीको चाम्रो छुर्पी’ सार्वजनिक (भिडियोसहित)

अत्यन्तै चर्चित बालगायक अशोक दर्जीको नयाँ गीत सार्वजनिक भएको छ । अशोक दर्जी, टंक बुढाथोकी र एआर बुढाथोकीको स्वरमा सजिएको ‘चौरीको चाम्रो छुर्पी’ बोलको गीत बिहीबार सार्वजनिक भएको हो । गीतमा टंक बुढाथोकीकै शव्द तथा संगीत रहेको छ । यस्तै गीतमा अनुप दास र सञ्जीव सुब्बाले गितार बजाएका छन् भने धनबहादुरले सनाई, तथा नगेन्द्र राईले बा“सुरी बजाएका छन् ।

यस्तै गीतको भिडियोमा अशोकका साथै एआर बुढाथोकी, टंक बुढाथोकी, रुपक बासु, कला मैनाली, दीपिका शर्माको अभिनय रहेको छ ।भिडियोलाई कविराजले नै निर्देशन गरेका छन् ।भिडियोमा सौरभ लामाको सिनमाटोग्राफी र कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!