Sunday, December 5, 2021
Home > समाचार > विश्व सुन्दरी प्रतियोगितामा सहभागिता जनाएर नेपाल फर्किएकी श्रृखंलाले मध्यरातमा नेपाली भुमि टेक्दा उर्लियो जनसागर, श्रृखंलाले एयरपोर्टमा नै खोलिन बाहिरिनुको रहस्य (भिडियो)

विश्व सुन्दरी प्रतियोगितामा सहभागिता जनाएर नेपाल फर्किएकी श्रृखंलाले मध्यरातमा नेपाली भुमि टेक्दा उर्लियो जनसागर, श्रृखंलाले एयरपोर्टमा नै खोलिन बाहिरिनुको रहस्य (भिडियो)

काठमाडौं । मिस नेपाल श्रृखंला खतिवडा नेपाल फर्किएकी छन् । उनि चीनमा भएको विश्व सुन्दरी प्रतियोगितामा सहभागिता जनाएर नेपाल फर्किएकी हुन् । उनी केहिबेर अगाडीमात्रै नेपाल आइपुगेकी छन् । रातको समय भएपनि उनलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा उनका शुभचिन्तकको भिड लागेको थियो ।

मिस नेपाल बन्दै उनी नेपालको प्रतिनिधित्व गरेर विश्व सुन्दरी प्रतियोगितामा सहभागीता जनाउन चीन पुगेकी थिइन् । प्रतियोगिताको अवधिभर उनको चर्चाले विश्वभर स्थान पाएको थियो । नेपालका मात्रै नभएर उनको पक्षमा विश्वभर माहोल बनेको थियो ।

विश्व सुन्दरी प्रतियोगितामा उनी उत्कृष्ट १२ सम्म पुग्न सफल भएकी थिइन् । उनी थाइल्याण्डकी सुन्दरीसँग पछाडी पर्दै प्रतियोगिताबाट बाहिरिएकी हुन् । अब नेपालमा रहेर आफ्नो बाँकी काम पुरा गर्ने उनले विमान स्थलमा बताएकी छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!