Tuesday, January 18, 2022
Home > भिडियो > राउटे समुदायकै सुन्दरी सम्झनाको आयो यस्तो रमाइलो भाइरल टिकटकहरु… (भिडियो हेर्नुस्)

राउटे समुदायकै सुन्दरी सम्झनाको आयो यस्तो रमाइलो भाइरल टिकटकहरु… (भिडियो हेर्नुस्)

एजेन्सी । एकदमै सुन्दरी उतिकै सहनशील अनि मेधावी बोलाईमा स्पष्ट वक्ता अनि उस्तै सुरिलो स्वरकि धनी यी हुन राउटे समुदायकि सम्झना शाहि।झलक्क हेर्दा सायदै कसैले राउटे भनेर आकलन गर्दो हो ।

सायदै तपाईं हामिले यस्ति सुन्दरि राउटे कहिले देखेका नै थियौ ।हेर्दै दाग लाग्लिन जस्ति धपक्क बलेकि उस्तै सजिएकि अनि मीठो स्वर भएकि यिनी नै पहिलि हुनुपर्छ जो राउटे नै होलिन् भन्न पनि असहज जस्तै हैन अर्कै समुदायको जस्तो हो भन्दा कसैको मत बिपक्षमा आउदैन ।

अहिले तिनै सम्झनाका टिकटक भिडियोहरु एकदमै धेरै भाइरल भैरहेको छ । सामाजिक संजालको एकदमै प्रिय बनिसकेको टिकटकको लोकप्रियता सगै सम्झनालाई पनि टिकटकले ठाउँ दिएसगै उनका भिडियोहरु अहिले एकदमै भाइरल छन् ।

हेर्नुस् उक्त भिडियो:

Leave a Reply

error: Please Dont Copy My Content!! !!