Saturday, July 17, 2021
Home > भिडियो > श्रृङ्खलालार्इ एयरपोर्टमा भव्य स्वागत, मिस वर्ल्डकाे बारे भावुक हुदै खोलिन यस्तो रहस्य… भिडियोमै हेर्नुहाेस

श्रृङ्खलालार्इ एयरपोर्टमा भव्य स्वागत, मिस वर्ल्डकाे बारे भावुक हुदै खोलिन यस्तो रहस्य… भिडियोमै हेर्नुहाेस

श्रृङ्खला बारे माइला मोक्तान लेख्छनः म त खुसी छु, अरु त खै, अनि अर्को कुरा चै तिमीलाई भोटले हो भने नेपालीले पाउने भए चाईना को राष्टपति नै बनाई दिन्थ्यो, यसपाली shirinkhala लाई नेपाली ले मन पराउनुको कारण चाई मलाई लाक्छ उसको मिठो बोली नै हो र इमान्दारी र घमण्ड नभएकोले हो, अनि जाहा पनि नेपाली बोल्न नलज्जाउने मिठो शैलीमा उत्तर दिने , यहाँ धेरै छन् गरे भन्ने तर गरेको चै केही होइन, ठूलो कुरा गर्ने ,, shirinkhala लाई सिधा भन्नु पर्दा, एउटा artist ले movie मा आफ्नो कला लाई जती मिठो शैलीमा उतार्छन उ यही हो shirinkhala, प्रगतिको शुभकामना ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!