Sunday, July 11, 2021
Home > समाचार > भर्खरै चितवनबाट आयो अत्यन्तै दुखद घटनाको खबर

भर्खरै चितवनबाट आयो अत्यन्तै दुखद घटनाको खबर

चितवन-चितवन राप्ती नगरपालिकास्थित ढुङ्ग्रे खोलामा डुबेर आज एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा राप्ती नगरपालिका–६ फूरबारीका ३६ वर्षीय बिसरा चौधरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ढुङ्ग्रे खोलाको पानीमा डुबेको अवस्थामा उनको शव फेला परेको हो । सो घटनाका विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!