Sunday, July 11, 2021
Home > समाचार > मदिराको तालमा आफ्ना प्रेमीसँग साम्रज्ञीले चुम्बन गरेको तस्विर भयो सामाजिक संजालमा भाइरल

मदिराको तालमा आफ्ना प्रेमीसँग साम्रज्ञीले चुम्बन गरेको तस्विर भयो सामाजिक संजालमा भाइरल

काठमाडौँ – यति बेला चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले प्रेमीलाई चुम्बन गरेका तस्विर सामाजिक संजालमा भाइरल भइरहेको छ । विभिन्न कारणले चर्चामा आइरहने साम्रज्ञी अहिले भने नशाको तालमा प्रेमीलाई चुम्बन गरेका तस्विर निकै भाइरल बनेका छन् ।पछिल्लो पटक उनी उद्योग वाणिज्य संघकी अध्यक्ष भवानी राणाका छोरा देवांश राणासँग प्रेम सम्बन्धमा रहेको बताउने गरिन्छ।देवांशको घर जन्मदिन मनाउन गएकी साम्रज्ञीले देवांशलाई चुम्बन गरेको तस्विर बाहिरिए पछि यी दुई बीच प्रेम रहेको पनि बुझ्न सकिन्छ ।

जन्मदिन मनाउने क्रममा साम्रज्ञीले मदिराको तालमा देवांशसँग चुम्बन गरेको तस्विर बाहिरिएको छ।विभिन्न ठाउँहरुमा यी दुईलाई धेरै पटक सँगै सँगै देखिने गरेको छ। फिल्मका घोषणा र अन्य कार्यक्रममा साम्रज्ञी देवांशसँग देखिने थालेपछि यी दुई बीच प्रेम सम्बन्ध रहेको बुझ्दै आइएको थियो।

Leave a Reply

error: Please Dont Copy My Content!! !!