Tuesday, January 18, 2022
Home > भिडियो > हिरोइन भन्दा राम्री भाइरल पुजा एकाएक केटिबाट केटा बनिन् (भिडियो हेर्नुस)

हिरोइन भन्दा राम्री भाइरल पुजा एकाएक केटिबाट केटा बनिन् (भिडियो हेर्नुस)

पछिल्लो समय सामाजिक संजाल टिकटकमा निकै भाइरल भएकी छिन बकेँ जिल्लाको कोहलपुर घर भएकी २० वर्षीय पुजा ओलि । सानै उमेर देखि नाच्न गाउन रुचाउँने पूजा अहिले टिकटकमा धेरैले मन पराउने मध्येमा पर्दछिन ।टिकटकमा पुजाको गेटप र हाँसो सबैले मनपराएको उनको भनाइ छ । महिला भएर पनि पुरुष जस्तै देखिने पूजालाई धेरैले सोध्ने गर्दछन केटा हो कि केटि हो भन्दै । टकटकमा यस्ता थुरै कमेन्टहरु आउने गरेको पूजाले मिडियामा बताएकी छिन ।

आफुले केटाको जस्तो कपाल काटेकोले धेरै जना झुक्किएको उनको भनाई छ । साथै आफुले लगाउने ड्रेस पनि केटाले लगाउने जस्तै भएकोले गर्दा धेरैले केटा नै हो भन्ने गरेको भएता पनि आफू केटि भएको पूजाले बताईन । आफ्नो कपाल बिग्रेको कारणले सबै कपाल खुइल्याए पछि राम्रो आउँछ कि भनेर काटेको पूजाले बताएकी छिन । त्यही कपाल काटे पछि धेरै जना झुक्किएको उनको भनाई छ । त्यही भएर टिकटमा पनि सबैले यहीँ प्रश्न सोध्ने गरेको पुजाको भनाइ छ । तर पनि आफुलाई केटाको जस्तो लुक्स धेरै मन पर्ने उनी बताउँछिन ।

आफुलाइ केटाकै जस्तो ग्रेटप गरेर हिड्न मन लाग्ने उनि बताउछिन् । पछिल्लो समय आफ्नो गेटपको कारण नै भाइरल भएको पनि उनको भनाई छ । कतिपयले त लिंग परिवर्तन गरेर केटिबाट केटा बनेको हो कि भनी सोध्ने पनि गरेको पूजा बताउँछी । तर आफुले त्यस्तो केही नगरेको र आफू केटि नै भएको उनले बताईन । आफ्नो कपाल बिग्रेको कारणले मात्र कपाल काटेको र अहिले बिस्तारै कपाल बढ्दै गएको उनले बताईन । केही समय पछि कपाल लामो भए पछि कोहि पनि नझुक्किने उनी बताउँछिन ।

मोड्लिन गर्ने मन पराउने पूजाले ८ वटा भन्दा बढी म्युजिक भिडियोमा समेत समेत काम गरिसकेको बताउछिन् । टिकटक बनाउन धेरै मन पर्ने उनको भनाई छ । अवसर पाए आफू म्युजिक भिडियोमा पुरै रोल लिएर खेल्ने चाहाना भएको पुजा बताउँछिन् । उनी अहिले १२ कक्षा पास गरेर पढाइ छोडेको बसेको करिव ४ वर्ष भएको बताउँछिन । ७ जनाको परिवार रहेको पूजाका बाबा भने वैदेशिक रोजगारीमा छन । आफू घरै रहेको र बहिनिहरु पढ्दै गरेको उनि बताउँछिन ।

आफू यस्तो गेटपमा हिड्दा मान्छेहरु डराउने गरेको पूजा बताउँछिन । बाटोमा भेट्दा पनि कतिले डरले नबोलाएको समेत पूजा बताउछिन । आफू एकदमै इमानदार सबै सँग मिल्ने मिलनसार भए पनि किन डराउँछन थाहा नभएको उनको भनाई छ । टिकटक भिडियोमा आफुलाई धेरै नकारात्मक कमेन्ट गर्ने गरेको पुजाले बताएकि छिन । धेरैको गलत सोछ भएकोले पनि यस्तो टिप्पणी गर्ने गरेको उनको बुझाई छ । तर आफू गलत सोचाइ राख्नेहरुको वास्ता नगर्ने पनि बताउँछिन ।

भिडियो हेर्नुस:

Leave a Reply

error: Please Dont Copy My Content!! !!