Sunday, December 5, 2021
Home > समाचार > भारतियहरुले मेनुका पौडेलसँग यस्तो व्यवहार गरे । सारेगामपबाट बाहिरिएपछि नेपाल आएर मुख खोलिन् (भिडियो)

भारतियहरुले मेनुका पौडेलसँग यस्तो व्यवहार गरे । सारेगामपबाट बाहिरिएपछि नेपाल आएर मुख खोलिन् (भिडियो)

काठमाडौं, २५ मंसिर ।भारतीय सिंगिङ रियालिटी शो सारेगामापाको टप १२ सम्म पुगेका नेपाली चेली मेनुका पौडेलले आउट भएकी छन् । दुई हप्तासम्म उनले प्राप्त गरेको स्कोर जजले दिएको स्कोरका कारण अन्य प्रतिस्पर्धीभन्दा थोरै स्कोर भएपछि मेनुका आउट भएकी हुन् । अघिल्लो शनिबार मेनुकाले ८८ स्कोर पाएकी थिइन् भने गएको शनिबार ९७ स्कोर पाएकी थिइन् ।

अघिल्लो शनिबारको प्रस्तुतिका कारण मेनुका बाहिरिनु परेको हो । संयोग नै मान्नुपर्छ आइतबार ब्लाइण्ड मेनुकासँगै अर्की ब्लाइण्ड प्रतियोगि पनि बाहिरिन् ।
सारेगामापामा अब १० जनामात्र प्रतियोगि बाँकी रहेका छ । अब सारेगामापामा भोटिंगसमेत शुरु हुनेछ । जी टिभिमार्फत हरेक शनिबार र आइतबार नेपाली समयअनुसार सवा ९ बजे राती कार्यक्रम प्रशारण हुने गर्छ ।

यसैबिच सारेगामपबाट बाहिरिएपछि मेनुका नेपाल आईसकेकी छिन् । नेपाल आएपछि नयाँ नयाँ न्युज नेपालका शिशिर भण्डारीसँग कुरा गर्दै मेनुकाले आफु अहिले बाहिरिएपनि फेरी अर्को सारेगामपमा जाने बताईन् । साथै उनले भारतियहरुले आफुलाई यस्तो व्यवहार गरेको पनि खुलाईन् । भिडियो हेर्नुस

Leave a Reply

error: Please Dont Copy My Content!! !!