यतिबला नेपालमा मात्र हैन् संसरभर रहेका नेपाली माझ चर्चामा छन् ज्योतिषि हरी शर्मा । उनै ज्योतिष शर्माले नेपाल आईडलको उपाधी बिक्रम कडेंलले जित्ने दाबी गरेका छन् ।
निर्मला काण्डबारे अबिश्वासिलो रहस्य खोले,ज्ञानेन्द्रको राज सस्था फर्कन्छ या फर्किदैन,रवी लामिछानेलाई सुरक्षाको कत्तिको खाचो छ्,धुर्मुस सुन्तलिले क्रीकेट स्टेडीयम सफलता पूर्वक सम्पन्न गर्न सक्छन कि सक्दैनन भन्ने विषयमा गरिएको कुराकानी ।ज्योतिषि हरी शर्मा युबा ज्योतिषि तथा तान्त्रीक हुनुहुन्छ । उहा जस्तो सुकै मान्छेको समस्या पनि तान्त्रीक बिधीबाट निको पार्ने दाबी गर्नु हुन्छ । भिडियो हेर्नुहोस