Sunday, July 11, 2021
Home > समाचार > प्रेम विबाह गरेर ल्याएकी पत्निले विष सेवन गरेपछि खबर सुन्ने वित्तिकै पतिले गरे आत्महत्या

प्रेम विबाह गरेर ल्याएकी पत्निले विष सेवन गरेपछि खबर सुन्ने वित्तिकै पतिले गरे आत्महत्या

एजेन्सी – पत्नीको निधनको भएको खबर पाएपछी एक पतिले पनि आत्महत्या गरेका छन् । पतिले पत्निले विष सेवन गरेर ज्यान गुमाएको खबरपछी १०० मिटर टाढा हाइवे पुगेर विष सेवन गरेका हुन् । यो घटना भारतको हो । भारतको सिहोरीका २६ वर्षीय सुरेन्द्र दांगी सर्राफाकी पत्नि नीता दांगीले विष सेवन गरेर आत्महत्या गरेको २ दिनपछि उनले पनि आत्महत्या गरेका हुन् । पत्नीको निधन भएको खबर सुनेपछी पतिले अस्पतालभन्दा १०० मिटर टाढा हाइवे पुगेर विष सेवन गरेका हुन् । उनले आफ्ना मामालाई वाट्सएपमा म्यासेज गर्दै लेखे–दुखिन नहुनु म हाइवेमा छु भन्ै आत्महत्या गर्न पुगेका थिए ।

उनले हाइवेमा भएको खबर दिए लगत्तै परिवार उक्त ठाउँमा पुग्दा उनी गम्भिर अवस्थामा फेला परेका थिए ।सुरेन्द्रले दश महिना पहिला नीतासँग लभ म्यारीज गरेका थिए। उनीहरु नजिकै गाउँका थिए। नीता डायल –१०० मा काम गर्थिन्। दुई पहिला अफिस जादाँ तीनले विष सेवन गरेकी थिइन्। नीताले मृत्यु हुनुभन्दा पहिला आफूले त्यत्तिकै विषय खाएको बताएकी थिइन्। यसमा कसैको कुनै गल्ती नभएको उनले बताएकी थिइन्। विष नै सेवन गरेर ज्यान गुमाउनुको कारण भने प्रहरीले अहिलेसम्म पत्ता लगाउन सकेको छैन ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!