Tuesday, January 18, 2022
Home > जीवनशैली > जसको मुटु लिएर बाँचेका थिए उनकै आमालाई भेटन् गएको यो तस्बिरले संसारलाई रु’वायो !

जसको मुटु लिएर बाँचेका थिए उनकै आमालाई भेटन् गएको यो तस्बिरले संसारलाई रु’वायो !

आफुले जन्माएर हुर्काएको सन्तानको नि’धनमा जो कोहि पनि भा’वबिह्वल हुनु सामान्य कुरा हो ।

तर आँफुले जन्माएर १९ वर्ष पुगेको छोरोको नि’धन हुनु र नि’धन भएको छोरा २ वर्षपछि आउदा जन्मदिने आमालाई कस्तो होला प्रसंग हो अमेरिकाको अलास्कामा हालै घ’टेको एउटा घ’टनाको । बेकी टर्नी नामक महिलाले आफ्ना छोराको रुपमा छोराकै मुटु प्रत्यारोपण गरिएका युवकलाई देखेपछि निकै दंग परिन् ।

अझ यो सप्राइज उनलाई आफूले विवाह गर्न लागेको केटाले दिएका कारण उनी अझ खुशी भइन् । दुलही बनेकी बेकी टर्नी दंग भइन्, उनको गला अवरुद्ध भयो । दुलाहा बनेका केलीले बेकीलाई उनको म’रिसकेको भनिएका छोराको याद दिलाएर उपहार दिएका थिए ।

बेकीका छोरा सन् २०१५ मा १९ वर्षको उमेरमा बितेका थिए । ४० वर्षकी बेकीले पनि आफ्नो छोराको मुटु प्र’त्यारोपण गरेका ज्याकवको धड्कन स्टेथेस्कोप लगाएर सुनेकी थिइन् ।

उनको यही तस्बिर अहिले सामाजिक सञ्जालमा निकै फैलिएको छ । ज्याकव बिहेको समारोहमा उपस्थित हुन ४ हजार ८ सय किलोमिटरको यात्रा गरेर आएको डेलिमेलले लखेको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!