Thursday, December 9, 2021
Home > भिडियो > निर्मलामा आधारितर्याप गर्ल करिश्माले वाचन गरेकी यो कविता सुनेर भक्कानिन सक्छ तपाईंको मन (भिडियो)

निर्मलामा आधारितर्याप गर्ल करिश्माले वाचन गरेकी यो कविता सुनेर भक्कानिन सक्छ तपाईंको मन (भिडियो)

काठमाडौं। नेपाल आइडलबाट चर्चामा आएकी र्याप गर्ल करिश्मा झट्ट हेर्दा चंचल स्वभावकी देखिन्छिन्। स्थायी घर कंचनपुर भएकी करिश्मा अध्यनका साथै र्याप र कविता पनि आफै बनाउन माहिर छिन् ।विभिन्न युट्युब च्यानलमार्फत बेलाबेलामा झुल्किने करिश्मा फेरि एकपटक झुल्केकी छिन् । यसपटक भने अलि फरक र समय सान्दर्भिक कविता लिएर उपस्थित भएकी छिन् ।

निर्मला हत्याकाण्डको चार महिना बितिसक्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन। निर्मला आमाबाबु कस्तो अवस्थामा छन् भन्ने कुरा हामिसबैमा सर्वविदित नै छ। यहि सबैकुरालाई समेटेर करिश्माले निर्मला पन्तमा आधारित एउटा् भावुक बनाउने कविता तयार पारेकी छिन् ।

हेरौं र्याप गर्ल करिश्माको उक्त कविता जसले तपाईंको मन भावुक बनाउन सक्छ। भिडियो हेरिसकेपछी तपाईं आफ्नो प्रतिक्रिया कमेन्ट गर्नुहोला, जसले करिश्मालाइ अझ हौसला प्रदान गर्नेछ।

भिडियो हेर्नुहोस:

Leave a Reply

error: Please Dont Copy My Content!! !!