Friday, January 21, 2022
Home > भिडियो > पूर्व प्रेमी सागर लम्साल बलेलाई सम्झँदै प्रिन्सीले रुँ’दै भनिन – संसारमा मैले हे’ट गर्ने उहाँलाई नै हो, म’नछुने भिडियो हेर्नुहाेस्

पूर्व प्रेमी सागर लम्साल बलेलाई सम्झँदै प्रिन्सीले रुँ’दै भनिन – संसारमा मैले हे’ट गर्ने उहाँलाई नै हो, म’नछुने भिडियो हेर्नुहाेस्

काठमाडौँ | टिकटकबाट उदाएका दिदी-बहिनी प्रिज्मा-प्रिन्सी बिस्तारै म्युजिक भिडियोमा रम्दै गए। अहिले उनीहरू परिचित कलाकार बनिसके। मनोरञ्जनको दुनियामा अफेयर्स र ब्रेकअपका चर्चा चल्छ हराउँछ।

यी दुईमध्ये प्रिज्मा खतिवडा अनि सागर लम्साल बलेविचको प्रेम अनि ब्रेकअपको हल्ला पनि चलिरहे। प्रिज्माका अनुसार दुवैको प्रेम, विवाहको तयारी हुँदै ब्रेक अप पनि मिडियामा भएको हो रियल लाइफमा हैन।

जुम्ल्याहा दिदीबहिनी प्रिज्मा र प्रिन्सी खतिवडाले अभिनय गरेको ‘छल छल’ बोलको गीतको म्युजिक भिडियो केही दिनअघि सार्वजनिक भयो । यो गीत सार्वजनिक भएपछि यसको प्रचारमा हिँडेका प्रिज्मा र प्रिन्सीले गीत भन्दा बढी प्रेम र ब्रेकअपको कुरा गरिरहेका छन् ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!