Friday, January 21, 2022
Home > भिडियो > बसन्ती दिदिलाई छोडेर बुद्ध दाइ हिडे, अहिले बसन्ति दिदिको यस्तो हाल (हेर्नुस् भिडियो हेर्नुस्)

बसन्ती दिदिलाई छोडेर बुद्ध दाइ हिडे, अहिले बसन्ति दिदिको यस्तो हाल (हेर्नुस् भिडियो हेर्नुस्)

निकै नै सानो कदकि दिदी बसन्ति जो अहिले सुत्केरि अवस्थामा हुनुहुन्छ । आफू कदको हिसाबमा सामान्य मान्छे भन्दा निकै सानो भएको हुदा बच्चालाई जन्मदिन कष्ट हुने हुदा स्वयम् आफू अनि पेटमा रहेको बच्चालाई पनि बचाउन गाह्राे हुने पो होकि भन्दै रुदै मिडियामा आएकि वसन्त दिदिले अन्ततः सुरक्षित ढङ्गबाट बच्चालाई जन्म दिनु भयो ।

बच्चा र उहाँ दुबै अहिले स्वस्थ्य अवस्थामा हुनुहुन्छ ।आफ्नोे जिवनस्तर निकै नै न्यून भएकै कारण अस्पतालसम्म जानलाई खर्च नभएको हुदा देश बिदेशबाट सहयोग आएसगै उहाले राम्रै अस्पतालमा उपचार भई सुरक्षित बच्चा समेत जन्माउनु भएको थियो । आफू बस्दै गरेको घर जुनमा छानो त थियो तर ओत थिएन् ।खाबो त थियो तर धुलिया लागेको ।बर्षायाममा अझै कति हो कति दुख हुने र नया घर बनाउन पाए हुन्थ्यो भन्दै जिकिर गर्ने बसन्ति दिदिको त्यो सपना पनि पूरा भएको छ र घर समेत बनिसकेको छ ।

त्यति मात्रै हैन अहिले त घर पुरै नै बनिसकेको छ ।अब बसन्ति दिदी र उनका श्रिमान बुद्ध खुसि देखिन्छन् तर आफ्नो गरिबिले पिल्सिएको उक्त परिवार भने अब आफै कमाउनुपर्छ सधै निर्भर भएर नहुने बताउदै घरको काम सकिएपछि आफू कमाउन बिदेश जाने बसन्ति दिदिका श्रिमान बुद्धले निर्णय समेत गरेका थिए ।आफ्नो श्रिमान घरमा नभइसकेपछि एक्लिने छिन् बसन्ति दिदी तर बाध्यताको अगाडि रहरले अधिकाङ्श समयमा घुडा टेक्दो रहेछ ।

पछिल्लो समय बुद्ध दाइ बिदेश जानै पर्ने बाध्यत्मक अवस्थाबाट गुज्रिएको कुरो उनैले प्रस्ट्याएका थिए।अरुले दिएकोले आखिर कतिदिन चहि पुग्ला र ,त्यसैकारणले अब आफू आत्मनिर्भर र छोराछोरीको भविष्य र श्रिमतिको चाहालाई पूरा गर्नकै लागि बिदेश मात्रै आफुसग बिकल्प भएको उनले बताएका थिए ।

बसन्ति दिदिको छोराहरु हिड्न र डुल्न सक्ने भए ।उनिहरुलाई जोगाउननै मुस्किल पर्छ भन्दै बसन्ति दिदि दिक्क मान्छिन् ।अहिले बुद्ध दाईले पनि काहीँ कतै काम नपाउदा आर्थिक स्थिति शून्य बराबर भैरहदा छोराछोरीलाई खुवाउन र आफुलाई खान समेत एकदमै मुस्किल परेको बसन्ति दिदी बताएकि थिइन ।राम्रो खान नपाएरै होला छोराहरु जतिबेलै रोएको मात्रै देख्न सकिन्छ र बेलाबेला उनिहरु पुरै निष्क्रिय भएर बस्छन् भुइमै । चाडपर्व आउदै गर्दा कसरी घर टार्ने भन्ने पिर हदै भएको बसन्ति दिदी बताएकिथिइन ।

बसन्ति दिदिको छोरा अहिले आठ महिनाको भैसके ।काखमा छोरो र काधभरि जिम्मेवारी लिएकि बसन्ति दिदी अहिले बुद्ध दाइले पनि छोडेर भारत कमाउन भन्दै गएपछि उक्त परिवारमा ठुलै संकट आएको छ । १२ दिन अगाडि मात्रै बुद्ध दाइ आफू डेढ बर्ष पछि मात्रै फर्किने भन्दै उनी भारत पसेका हुन । बिवाह गरेको यत्रो समयपछि यसरी अलग्गै कहिलेपनि नबसेकि बसन्ति दिदी अहिले एक्लि भएकि छिन् ।बुद्ध दाइलाई नै सम्झिएर उनी धुरुधुरु रुन्छिन् ।

थप हेर्नुस् भिडियो सामाग्री:-

Leave a Reply

error: Please Dont Copy My Content!! !!