Friday, January 21, 2022
Home > अन्तराष्ट्रिय > यी ग’र्भवती महिला, जसको आमा र दाई मिलेर गरे ह’त्या

यी ग’र्भवती महिला, जसको आमा र दाई मिलेर गरे ह’त्या

भारतको महाराष्ट्रमा एउटा वि’भत्स ह’त्या भएको छ । औरंगाबाद जिल्लाको वैजापुर तहसीलको गोयगांवमा एक ग’र्भवती यु’वतीको उनकै आमा र दाइले नृ शंस ह’त्या गरेका छन् ।

आइतबार भएको यो ह’त्यापछि निकै खै’लाबैला म’च्चिएको छ । आफ्नो आमा–बुवा र परिवारविरुद्ध गएर यी यु’वतीले आफ्ना प्रेमीसँग भा’गेर वि’वाह गरेकी थिइन् । त्यसैकारण उनको परिवार उनीसँग रिसा’एका थिए । ‘हत्याका बेला युवती दुई महिनाकी ग’र्भवती थिए । यो कुरा उनका आमा र दाइ दुबैलाई थाहा थियो । ​घ’टनापश्चात् आमा र दाइले थाना गएर आ’त्मसम’र्पण गरिदिए ।

साथै प्रहरी समक्ष आफ्नो अप’राध पनि स्वीकारे । प्रहरीले यी दुबैलाई प’क्राउ गरेर एक बयान जारी गरेर सबै घट’नाको जानकारी दिएको छ । युवतीको नाम कीर्ति उर्फ किशोरी मोटे थियो । उनी र उनका श्रीमान् अविनाश थोरै दुबै गोयगांवमै बस्दथे । यो गाउँमा करिब ५ सय जनाको बसोबास छ । अविनाश आफ्नो गाउँ नजिकै २–३ किलोमिटर टाढा लाडगांव शिवराको एउटा फार्महाउसमा बस्दथे ।

प्रहरीका अनुसार करिब एक हप्तापछि आइतबार ५ डिसेम्बरमा युवतीकी आमा शोभा र दाइ सञ्जय मोटे उनलाई भेट्न फार्महाउस स्थित उनको घर पुगे । त्यतिबेला किशोरी आफ्नो खेतमा काम गरिरहेकी थिइन् । उनले आफ्नी आमा र दाइलाई आफ्नो घरतर्फ आइरहेको देखिन् तब उनी खुसी भएर उनीहरु भएठाउँ दौडिएर लिन गएको बताइएको छ ।

कि’शोरीले दुबैलाई पानी खान दिएर चिया बनाउनका लागि भान्साकोठा तिर गएका बेला आमा र दाइले युव’तीको ह’त्या गरिदिए । भाइ सञ्जयले धा’रिलो हति’यार प्र’हार गरेर कि’शोरीको टा’उको श’रीरबाट अलग गरिदिए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!