Friday, January 21, 2022
Home > समाचार > कुपन्डोलमा ३ वोटा छोरा छोरीको आमाले जे गरिन …

कुपन्डोलमा ३ वोटा छोरा छोरीको आमाले जे गरिन …

काठमाडौँ – ललितपुरको कुपन्डोलमा श्री’मती ह’त्या ग’रे’को आरोपमा श्रीमान पक्राउ परेका छन्। ललितपुर प्रहरी परिसरको टोलीले प्राविधिक अनुसन्धानपछि मृतकका श्रीमान ३५ वर्षीय एक्काराज भुजेललाई पक्राउ गरेको हो।

भुजेलले मंसिर १६ गते कोठामा श्रीमती जानुका मृत भेटिएको भन्दै छिमेकीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी घटनास्थल पुगेको थियो। ललितपुर प्रहरी प्रवक्ता प्रज्वल महर्जनले एक्काराजले श्रीमतीको घाँ’टी’मा स’ल’ले कँ’से’र ह’त्या ग’रे’को बताए। उनका अनुसार एक्काराज म’दि’रा से’व’न गरी दिउँसो कोठा पुगेका थिए। आफूलाई श्रीमतीले थ’प्प’ड हि’र्का’ए’काे भन्दै एक्काराम श्रीमतीमाथि जाई लागेका थिए।

‘काम गर्नु छैन, जाँ’डमात्र खानु हुन्छ भनेर श्रीमतीले रिस पोखेकी रहिछन्। त्यहीबेला एक्काराजले घाँ’टी कँ’से’को पाइएको छ’, एसपी महर्जनले भने। घटनाका बेला उनीहरुका तीनैजना सन्तान स्कुल गएका थिए। मृतकका १६ वर्षीया छोरी तथा ९ र ६ वर्षका छोरा छन्। भुजेल दम्पत्ती ज्यामी काम गर्दै आएका थिए।

Leave a Reply

error: Please Dont Copy My Content!! !!