Sunday, November 28, 2021
Home > समाचार > काठमाडौँमा भोकै बसेका बिमलले कलाकारिताबाटै २ करोडको घर बनाए (भिडियो सहित)

काठमाडौँमा भोकै बसेका बिमलले कलाकारिताबाटै २ करोडको घर बनाए (भिडियो सहित)

काठमाण्डौ – २०६४ सालमा स्याङ्जाबाट आठ हजार लिएर काठमाडौमा छिरेका बिमल अधिकारी अहिलेका लोकदोहरी को स्लो गीतको राजा नै हुन् । पढ्न भनेर काठमाडौँ आएका बिमल काठमाडौमा टिक्नको लागी उनले जागीर खोजे,जागीर पाएपनि त्यसपछि बल्ल उनि पढ्न थाले ।

किनकी उनको सोँच घरको बुढा बा आमा सँग पैसा माग्नु हुँदैन अब आँफै गर्नुपर्छ भन्ने थियो । उनि काठमाडौ बसेको केहिसमय पछि बिस्तारै भिडियो गर्न थाले । यो बिचमा उनि कति दिन भोकै बसे होलान्,कति दिन कसरी सुते होलान् त्यो कुरा नगरौँ ।

यसरी दुख गरेर काठमाडौमा भाडा गरेर बस्दै कलाकारिता गर्दै आएका बिमलले कलाकारिता बाटै काठमाडौमा घर बनाउन सफल भएका छन् । अहिले उनको घर सँगै सानो खुशि परिवार पनि छ । लभ प्लस अ्यारेन्ज म्यारिज गरेका बिमल आफ्नी जिवन साथी समिक्षा सँग निकै खुशि छन् । उनको यो जोडिको प्रेमकहानी र कलाकाकारिताबाटै बनाएको भिडियो हेर्नुहोस्

Leave a Reply

error: Please Dont Copy My Content!! !!