Friday, January 21, 2022
Home > समाचार > न्युरोसर्जन डा. सुमित जोशीलाई वेष्ट युवा न्युरोसर्जन अर्वाड

न्युरोसर्जन डा. सुमित जोशीलाई वेष्ट युवा न्युरोसर्जन अर्वाड

नमराज भट्ट / काठमाडौं । नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्स (नेसन) को तेस्रो सम्मेलनमा मेडिसिटि अस्पतालका न्युरोसर्जन डा. सुमित जोशीले फ्रि पेपर प्रतिस्पर्धामा वेष्ट युवा न्युरोसर्जन अर्वाड जितेका छन्।

डा. जोशीले राजधानीको याक एण्ड यति होटलमा नेप्लीज सोसाइटी अफ न्युरो सर्जन्सको तेस्रो अन्तराष्ट्रिय सम्मेलन बिच अर्वाड सहित ५० हजार पुरुस्कार जितेका हुन।

यस सम्मेलनमा स्वदेशी तथा विदेशी न्युरोसर्जनको प्रस्तुतिकरण रहेको थियो।

नेप्लीज सोसाइटी अफ न्युरो सर्जन्सका अध्यक्ष डा. कृष्ण शर्मा र संस्थाका सचिब प्राडा. राजीब झाले उक्त पुरस्कार हस्तान्तरण गरेका थिए।

Leave a Reply

error: Please Dont Copy My Content!! !!