Friday, May 27, 2022
Home > प्रवास > कुवेतको प्रेमकाण्डः जिन्दगी अाँशुमा डुबाउँदै यसरी सामाजिक सञ्जालमा अाइन नेपाली चेली – भिडियोमै हेर्नुहाेस

कुवेतको प्रेमकाण्डः जिन्दगी अाँशुमा डुबाउँदै यसरी सामाजिक सञ्जालमा अाइन नेपाली चेली – भिडियोमै हेर्नुहाेस

कुवेत- खाडी मुलुक हरु मध्य कुवेत पनि रोजगारीको लागी एक राम्रो गन्तब्य हो । पछिल्लो समयमा कुवेतमा प्रेममा धोका पाउने र गर्भवती भए पछी अलपत्र पर्ने हरु सामाजिक सञ्जाल मार्फत बाहिर आउन थालेको छन् । रोजगारीका लागी कुवेत आएका युवा युवतीहरु क्षणिक मोज मस्तीको कारणले गर्दा यस्तो समस्या आएको देखिन्छ । केही समय मायाँ प्रेम गरी बस्ने र पछी युवाले धोका दिने र युवती अलपत्र परे पछी सामाजिक सञ्जालमा हार गुहार गर्नेको संख्या बढी रहेको छ ।

सामाजिक सञ्जालमा शहयोग माग्दै गरेको भिडियो हेर्नुस अनि प्रतिकृया पनि दिन नभुल्नु होला ।

भिडियो हेर्नुस –

Leave a Reply

error: Please Dont Copy My Content!! !!