Thursday, December 9, 2021
Home > रोचक > नुवाकोटका ३ फिटे गोपिले भित्र्याए पोखराकि ६ फिट अग्ली सुन्दरी!

नुवाकोटका ३ फिटे गोपिले भित्र्याए पोखराकि ६ फिट अग्ली सुन्दरी!

नुवाकोट । भनिन्छ मायामा न जात,धर्म,पेशा,उमेर र शारीरिक अवस्था सबै फिक्का हुन्छ। प्रेम सबै कुरा भन्दा माथी हुने गर्दछ। उचाइ मात्रै ३ फिट अग्ला भएका नुवाकोटका गोपि मिजार र उनकी श्रीमती सुनिता परियारको जोडी हेर्दा यस्तो लाग्छ कि उनीहरूलाई भगवानले नै उदाहरणीय जोडीको रुपमा जुराएर पठाएका हुन्।

उनको केहि अन्तरबार्ताहरु सामाजिक संजालाहरुमा केहि समय अगाडि निकै भाइरल समेत भयका थिय। त्यसपछि उनि कार्यक्रम इन्द्रेणिमा समेत देखीयका थिय। उनको इन्द्रेणीमा समेत कार्यक्रम बनाइयको थियो। र उक्त कार्यक्रम समेत निकैले रुचायाका थिय।

त्यसपछि अहिले फेरी गोपिको फेरी अर्को विवाहको कुरा समेत निकैनै चर्चामा देख्न सकिन्छ। कास्की जिल्ला मादी गाउँपालिकाकी सुनिता परियार र नुवाकोटका गोपी मिजारको बिहे इन्द्रेणी कार्यक्रम मार्फत गरिएको थियो।गोपिको एउटा आठ वर्षीय छोरा पनि छन् भने उनलाई पहिलेकी श्रीमतीले छोडेर गएकी थिइन्।

उनी उचाइमा सानो देखिए तापनी उनको अत्यन्तै सरल तथा मिलनसार स्वभाव,समझदारपूर्ण शैलीका कारण उनको शारीरिक अवस्था भन्दा पनि भावनात्मक पक्षमा उनी राम्रो देखिन्छन्। उनको पहिलेको श्रीमतीले उनलाई फ’सा’ए’र मा’र्न समेत खोजेको उनले बताएका छन्।सम्बन्ध राम्रो नभएपछि अन्ततः उनले आफ्नो सात बर्षीय छोरालाई समेत छोडेर हिँडेकी छिन्।

उनकी अहिलेकी श्रीमती सुनिता आफू गोपीको बारेमा सबैथोक थाहा पाएर पनि आएको बताएकी छिन्।उनले गोपीको बारेमा बिभिन्न भिडियोहरू समेत हेरेको र उहाँ प्रती माया तथा सहानुभूति जागेका कारण गोपिलाई साथ दिन आएको र जीवनभर साथ दिने पनि बाचा गरेकी छिन्।

उनको रुप र उनले दिएको साथ हेर्दा उनले गोपिलाई निस्वार्थ प्रेम गरिएको प्रष्ट झल्किएको देखिन्छ।आशा छ उहाँहरूको जोडी सदैव यसरी नै हाँसीखुसी रहिरहोस्।

Leave a Reply

error: Please Dont Copy My Content!! !!