Wednesday, November 30, 2022
Home > समाचार > भर्खरै रामपुर बाट आयो यस्तो रहस्यमय घटनाको खबर

भर्खरै रामपुर बाट आयो यस्तो रहस्यमय घटनाको खबर

बेझाड – रामपुर नगरपालिका–९ जब्गादीका ६४ वर्षीय प्रेमबहादुर सार्की मृत फेला परेका छन् । सार्की मङ्सिर १३ गतेदेखि बेपत्ता थिए ।

सार्कीको शव आज पूर्वखोला गाउँपालिका– १ सिलुवा नजिकैको खोलामा भेटिएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भुपाल सिंहले जानकारी दिनुभयो । उनी घरबाट मेगा बैंक बेझाड जान भनी हिँडेका थिए । घटनाबारे अनुसन्धान भइरहेको सिंहले बताउनुभयो ।

Leave a Reply