Thursday, December 9, 2021
Home > समाचार > टाटासुमोले हिडिरहेकि बालिकाकालाई ठ’क्कर दिँदा दुःखद निधन

टाटासुमोले हिडिरहेकि बालिकाकालाई ठ’क्कर दिँदा दुःखद निधन

रसुवा – पासाङल्हामु राजमार्गअन्तर्गत ठाडे क्षेत्रमा सवारी दु र्घ टना हुँदा एक बालिकाको मृ त्यु भएको छ ।

काठमाडौँबाट धुञ्चेतर्फ आउँदै गरेको ना१ज ६१७६ नंको यात्रुवाहक टाटा सुमोले हिँडिरहेको अवस्थामा मङ्गलबार साँझ ठ क्कर दिँदा गोसाइँकुण्ड गाउँपालिका–६ ठाडेकी चार वर्षीया बालिका नैना घलेको मृ त्यु भएको प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले जानकारी दिए ।

गोसाइँकुण्ड गापा–६ का ३० वर्षीया उर्जा घले र आठ वर्षीय करण धले सुमोको ठक्करबाट गम्भीर घाइते भएका छन् । उनीहरूको काठमाडौँको धापासीस्थित ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ ।

पैदलयात्रीलाई ठ’क्क’र दिइ जिप राजमार्गभन्दा करिब ५० मिटर तल खसेको थियो । जिपमा चार जना सवार थिए । आमाछोदिङ्मो गापा–५ ब्रा’ज’मका जिप चालक ३० वर्षीय छिरिङदोर्जे तामाङ र वडा नं २ ग्रेगाउँका ३१ वर्षीय निमादोर्जे तामाङको नुवाकोटस्थित त्रिशूली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!