Thursday, December 9, 2021
Home > प्रवास > यिनै हुन् ४ बर्षदेखि कुवेतमा बन्धक बनेकि नेपाली चेली, मालिकको यस्तो हर्कत, भन्छिन नेपाल फर्किने आशै छैन (भिडियो हेर्नुस)

यिनै हुन् ४ बर्षदेखि कुवेतमा बन्धक बनेकि नेपाली चेली, मालिकको यस्तो हर्कत, भन्छिन नेपाल फर्किने आशै छैन (भिडियो हेर्नुस)

वैदेशिक रोजगारीका लागि कुवेत पुग्ने नेपाली महिलाको संख्या धेरै छ । परिवारलाई सुख दिन र पैसा कमाउनका लागि भन्दै नेपाली महिला वैदेशिक रोजगारीका लागि कुवेत जाने गरेका छन् ।

तर सबै महिलाले भनेजसो गरी पैसा कमाउन सक्दैनन् । केही महिलाहरुले निकै समस्या भोग्नुपर्ने हुन्छ । ति मध्य एक हुन् यि महिला । यि महिला घरेलु कामदारका रुपमा एउटा घरमा कार्यरत छन् । विगत ४ वर्ष देखि ब’न्ध’क ब’ना’एर राखिएकी यि महिलाले घरमा आउन त परै जाओस् कुरा समेत गर्न पाउन्निन् ।

उनको नाम श्रीजना प्रजा हो, घर हेटौडा मकवानपुर जिल्ला मनोहरी गाउँपालिकाकी यि महिला ४ वर्ष अघि कुवेत गएकी थिइन् । त्यहाँ पुगेर काम सुरु गरेपछि पनि पारिश्रमिक पनि पाइनन् । कोरोना सुरु भएपछि उनी घर आउन चाहिन् । तर उनलाई घर आउन दिएनन् ।

उनले घर जान्छु भन्न थालेपछि विवाद बढ्न थाल्यो । महिलालाई हात हाल्न थाले । बच्चाहरु विरामी भएपनि तैंले के गरेर यस्तो भयो, के ल्याएर खान दिइन् । केहि टुनामुना गरिस् की भनेर यातना दिन थालेको बताइन् । म यस्तो यातना सहेर बस्दिन घर जान्छु भनेपछि उनको पासपोर्ट पनि लिइदिए । मोवाइल प्रयोग पनि गर्न दिन्नन् ।

उनले लुकेर एक युट्युवरलाई फोन गरेर आफ्नो उद्दार गर्न सहयोगका लागि आग्रह गरिन् ।भिडियोसहित A-one tvबाट

Leave a Reply

error: Please Dont Copy My Content!! !!