Thursday, December 9, 2021
Home > भिडियो > बुबाको मृ’त्यु पर्खदैछन् यी साना छोरीहरु, कैयौं दिनदेखि भोकै बसेकाहरूको यस्तो पीडा (भिडियो हेर्नुस्)

बुबाको मृ’त्यु पर्खदैछन् यी साना छोरीहरु, कैयौं दिनदेखि भोकै बसेकाहरूको यस्तो पीडा (भिडियो हेर्नुस्)

एजेन्सी । स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका वडा नं २ मा एकजना बुढानिली आचार्य नाम गरेका बुबा मृ त्यु पर्खेर बसिरहेका छन् ।

उनकि श्रीमती र छोरीहरू भन्छन् “जिन्दगीमा जे छ त्यसैमा चित्त बुझाउनु पर्ने रहेछ ।हाम्रो जिन्दगीमा यस्तै दुख लेखियो हामी यहि भोगेर बस्दै छौं ।”बुढा बुबा ६७ वर्षका भए र उनी बिरामी भएर ओछ्यान परेको करिब ४ वर्ष भयो ।आफ्नो कारणले छोराछोरी र श्रीमतीको बिचल्ली भएको देख्दा निकै दुखी हुन्छन् ।श्रीमती लक्ष्मी आचार्यले दाउरा घाँस र मेलापात गरेको पैसाले यो परिवार पालिदै आएको छ ।

धेरै समय अगाडि खाना खाएर सुतेपछि बिहान उठ्न खोज्दा उनलाई उठ्न गाह्रो भएको थियोे ।उनले नजिकैको स्वस्थ्य चौकीमा जचाएपनी तर उपचार भएन ।पछि उनी खाटबाटै उठ्न नसक्ने भए ।पढ्ने र खेल्ने उमेर भएका छोरीहरू आफ्नो परिवारको बिजोग देखेर निकै रो ए ।आफू ठूलो भएर आमाबुबालाई सुख दिनपाए हुन्थ्यो भन्दै जेठी छोरी बोलौना गर्दछिन् ।

भिडियोः

यो पनिः बैंकमा गार्डले मास्क लगाउन पठाएपछि
काठमाडौं। कोरोनाभाइरस महामारीका कारण अहिले मास्क लगाउनु अनिवार्य जस्तै भएको छ । तर, अझै पनि केही व्यक्तिहरु भने मास्क लगाउन मन पराउँदैनन् । चीनमा एक जना अर्बपति बैंक गएका बेला बैंकका सुरक्षा गार्डले उनलाई मास्क लगाउन पठाएका थिए । यही कुरामा रिसाएका ती अर्बपतिले त्यो बैंकबाट आफ्नो सबै पैसा निकाले ।

यतिमात्र होइन ती अर्बपतिले आफूसँग खराब व्यवहार गरिएको भन्दै बैंकका कर्मचारीहरुलाई विचित्रको सजाय दिए । चीनको शांघाइमा होंगमेइ रोडमा रहेको बैंक अफ शांघाइमा गएका ती व्यापारीले गार्डको व्यवहारलाई निकै खराब बताउँदै बैंकबाट सबै पैसा निकालेर त्यो सबै पैसा बैंकका कर्मचारीले हातले गनेर दिनुपर्ने माग गरे । सामाजिक संजाल विबोमा सनवियर नामले चिनिने अर्बपतिले बैंकका कर्मचारीको व्यवहारबाट निराश भएर यस्तो कारवाही गरेको बताएका छन् ।

रिसाएका यी अर्बपतिले चीनको बैंकको एक दिनमा बढीमा ५ मिलियन युआन (करिब साढे ९ करोड रुपैयाँ) निकाल्न पाइने अधिकारको प्रयोग गरे जुन त्यहाँ बै.कका कर्मचारीको लागि निकै ठूलो संकटभन्दा कम थिएन । उनले यो पैसा बैंकका कर्मचारीले हातले गनेर दिनुपर्ने माग गरे । बैंकका कर्मचारीले यो पैसा गनेर ब्यागमा भरेको तस्वीर उनले आफ्नो सामाजिक संजालमा शेयर गरेका छन् ।

सनवियरका अनुसार उनी बैंकमा भएको सबै पैसा निकालेर नसकिँदासम्म यसैगरी पैसा निकाल्न बैंकमा गइरहनेछन् र हरेक पटक कर्मचारीले उनलाई यसैगरी हातैले गनेर पैसा दिइरहनुपर्नेछ । आफ्नो पोस्टमा अर्बपतिले आफ्नो वास्तविक नामको खुलासा गरेका छैनन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!