Thursday, December 9, 2021
Home > भिडियो > युरोप जान भनेर हिँडेका श्रीमान, श्रीमतिलाई ऋणमा डुबाएर १३ वर्षदेखि बेपत्ता (भिडियो हेर्नुस्)

युरोप जान भनेर हिँडेका श्रीमान, श्रीमतिलाई ऋणमा डुबाएर १३ वर्षदेखि बेपत्ता (भिडियो हेर्नुस्)

पर्बत मुलघर भएका बिजय पुन नाम गरेका पुरुष बिगत १३ बर्षदेखि आफू र परिवारसग सम्पर्कबिहिन रहेको भन्दै पोखरामा बसोबास गरिरहेकी माया पुन नाम गरेकी उनकी श्रीमती आज मिडियासामु सहयोगको अपेक्षाका साथ आएकिछिन । युरोपियन देश जाने भनेर दुइपटकसम्म फसेका बिजय पुन आफ्ना चारचार सन्तान र श्रीमती माया मा’रे’र कहाँ बसेका छ्न कुनै अत्तोपत्तो छैन ।

युरोप कन्ट्रीमा फ’से’पछी घरमा बस्न मन नगर्ने उनका श्रीमान प्रायजसो काठमाडौं नै बस्ने गरेको र कहिलेकाही मात्र घर आउने गरेको कुरा पनि उनले खुलाइन । भिसाको बारेमा बुझ्न उतैबाट सजिलो हुने भन्दै उनी उतै बस्ने गरेको कुरा पनि उनले बताइन । युरोपियन देशमा असफल भएपछी बाहिरबाहिरै बस्ने, जो सग पनि हिड्ने गरेको बताउछिन उनी ।

उनका श्रीमानले बिदेश जानको जुन खर्च गरेका थिए त्यो सबै मायाकी दिदिले लगाइदिएकि रहिछिन, तर अहिले न पैसा नै फिर्ता दिएका छ्न उनले न त सम्पर्कमा नै छ्न । उल्टो श्रीमतीको आफ्नो आफन्तजनहरुसग भएको सम्बन्ध झन बि’गा’रि’दि’एका छन उनले । श्रीमानले घरब्यबहार लथालिङ्ग पारेपछि उनी वैदेशिक रोजगारको लागि मङ्गोलिया जान बाध्य भएको कुरा पनि उनले खुलाइन ।

सात बर्ष मङ्गोलिया त बसिन उनी तर उनले दु’ख गरेर कमाएको पैसा चार छोराछोरिको पालनपोषण मै सकिएको बताउछिन उनि तर यता श्रीमान भने तेत्तिकै हिडिरहेका छ्न । आफ्नो लागि नभएपनी आफ्ना छोराछोरीको लागि भएपनी फर्केर आउलान भन्ने आशमा धेरै समय पर्खिए तर उनि नआएपछी आफू इष्टमित्रबाट पनि टाढा हुनुपरेको बताउछिन उनी । साहुले दिनकादिन टो’क’सो दिने गरेको बताउछिन उनी तर श्रीमानको कुनै अ’त्तो’प’त्तो छैन ।

थप जानकारीको लागि हेर्नुस तलको भिडियो

Leave a Reply

error: Please Dont Copy My Content!! !!