Sunday, July 11, 2021
Home > समाचार > श्रीमतीलाई खुसि राख्न मलेसिया गए तर दुवै खुट्टा गुमेपछि श्रीमतीले नै छाडेर अर्को संग विवाह गरिन – भिडियो हेर्नुहोस

श्रीमतीलाई खुसि राख्न मलेसिया गए तर दुवै खुट्टा गुमेपछि श्रीमतीले नै छाडेर अर्को संग विवाह गरिन – भिडियो हेर्नुहोस

‘दुबै खुट्टाले साथ छोडेका थिए नै जीवन साथीले पनि छोडिन्’ उनले निकै भावुक हुँदै भने । दुबै खुट्टा गुमेपछि श्रीमतीले उपचारकै क्रममा उनलाई अस्पतालमै छोडेर हिडेकी थिइन् । प्रेम विवाह गरेका उनलाई श्रीमतीले छोड्दा थप पिडा भएको छ ।

उपचारको लागि सबै सम्पत्ति सकिएको बताउँदै उनले उपचारपछि भने आफ्नै खुट्टामा उभिने बताएका छन् । ‘मागेर खाने र गुजारा चलाउने बिचार बोकेको मान्छे म होईन ।’ अहिले सहयोग अपेक्षा गरेका उनले बाँकी जीवन समाजसेवामा बिताउने सोच बनाएका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!