Wednesday, December 8, 2021
Home > समाचार > पोखरामा यस्तो अबस्थामा रङ्गेहात भेटिए तीन जना बालकहरु सहित विदेशी नागरिक !

पोखरामा यस्तो अबस्थामा रङ्गेहात भेटिए तीन जना बालकहरु सहित विदेशी नागरिक !

काठमाडौं । गम्भिर अ’परा’धमा सं’ल’ग्न एक विदेशी नागरिक पक्राउ परेका छन् । विभिन्न प्रलोभन देखाई अ’प्राकृ’तिक शा’री’रिक स’म्प’र्क तथा बालबालिका विरुद्धको कसूर गरेको अभियोगमा कास्कीबाट एकजना समातिएका हुन् ।

पक्राउ पर्ने व्यक्ति क्यानेडियन नागरिक हुन् । ४४ वर्षीय रोबर्ट किन्कलेलाई प्रहरीले पक्राउ गरेको हो । पोखरा महानगरपालिका वडा नम्बर ६ लेकसाईडमा उनले त्यसरी अ’प’रा’ध गर्दै आएका थिए ।

उनले नाबालकहरुलाई ललाई फकाई, ड’र’त्रा’स तथा विभिन्न प्रलोभनमा पारी यस्तो गतिविधि गर्दै आएको भन्ने सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

उनलाई तीन जना बालकहरुलाई साथमा राखी अपराधिक गतिविधि गर्दै गरेको अवस्थामा फेला पारिएको थियो । त्यसपछि प्रहरीले उनलाई पक्राउ गर्नुका साथै बालकहरुको उद्दार पनि गरेको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!