Wednesday, December 8, 2021
Home > समाचार > यी एयर होस्टेज जसले गर्थिन फ्लाइटमै धनाढ्य यात्रुसँग यस्तो प्रस्ताब…

यी एयर होस्टेज जसले गर्थिन फ्लाइटमै धनाढ्य यात्रुसँग यस्तो प्रस्ताब…

वायुसेवाको जागिर संवेदनशील हुन्छ । त्यसमाथि पनि पाइलट र एयर होस्टेजको जागिर झन् संवेदनशील हुन्छ ।

कतिपयले यो जागिरको दुरुपयोग गर्छन् । ब्रिटिश एयरवेजकी एकजना एयर होस्टेजले आफ्नो पेशालाई यौ’ न व्य’ वसा’ यका लागि समेत दुरुपयोग गरेको खुल्यो । डेली मेलले यो खबर छाप्यो ।

उनी फ्लाइटकै दौरान धनाढ्य यात्रु चिनेर यौ’न स, ,म्ब, न्ध,को प्रस्ताव गर्थिन् । कतिपयलाई माइल हाइ क्लबमा निम्तो दिन्थिन् । ती एयर होस्टेजले फेसबुक पेजमा स्कर्ट तानेको तस्बिर सार्वजनिक गरेर से, ,क्सको प्रस्तावहरु राखेकी थिइन् ।

तर, उनको नाम खुलाइएन । द सनले उनको भनाई उदृत गर्दै फ्लाइटमै यौ’नस, ,म्ब, ,न्धी मनोरञ्जन दिने गरेको समेत खुलाइन् । जति रकम तिर्छन् त्यही अनुपातमा मनोरञ्जन पनि पाउने गरेको सुनाइन् । सांकेतिक तस्बिर

Leave a Reply

error: Please Dont Copy My Content!! !!