Sunday, July 11, 2021
Home > समाज > जापानमा नेपाली युवायुवतीको यौनक्रिडा गर्दै गरेको भिडियो सार्वजनिक यसरि पो भएको रहेछ, बल्ल भयो खुलासा (भिडियो)

जापानमा नेपाली युवायुवतीको यौनक्रिडा गर्दै गरेको भिडियो सार्वजनिक यसरि पो भएको रहेछ, बल्ल भयो खुलासा (भिडियो)

काठमाण्डौ – अध्ययनका लागि जापान पुगेका एउटा नेपाली जोडीको १९ मिनेट लामो सेक्स भिडियो केहि दिन पहिले लिक भयो । पोर्न प्रमोट गर्ने पोर्न हब लगायतका अन्तर्राष्ट्रिय साइटमा समेत सो क्लिप फेला परेपछि चौतर्फी चर्चा सुरु भयो । नेपालमा पोर्न हब नखुल्ने भएकाले चर्को चर्चा हुन पाएन तर सामाजिक सञ्जालका निजी च्याटमार्फत् हरेकको म्यासेज बक्समा यो भिडियो फुत्त फुत्त झुल्किरह्यो ।

यौन हिंसा बढ्नुमा अश्लील सामग्री कारक रहेको सरकारी निष्कर्षपछि नेपालमा २ हजारभन्दा बढी अश्लील वेबसाइटहरु हेर्न नमिल्ने बनाइयो तर यसले सेक्स क्लिप आउने क्रम भने रोक्न सकेन । अधिकांशको मोबाइलमा विभिन्न काण्डका नाममा यौन भिडियो आउने क्रम रोकिएको छैन ।

फेसबुक, ट्वीटर, युट्युबजस्ता सामाजिक सञ्जालमार्फत् सहजै फैलियो ‘जापान काण्ड’ । १९ मिनेट लामो यो काण्ड फेसबुकको म्यासेन्जर र ट्वीटरको डाइरेक्ट म्यासेज सुविधाबाट इच्छुकहरुको मोबाइल–मोबाइलमा पुग्यो ।

क्लिप हेरेर सञ्जालमा चुट्की लिने र ‘अझै हेर्न पाइएन’ भन्दै माग्नेहरुको संख्या निकै बाक्लो छ ।

एक जोडी युवा–युवतीले आफ्नो अन्तरंग गतिविधि मोबाइलमा रेकर्ड गरेको दृश्य सञ्जालमा आइपुग्यो । जापानमा रहेका ती जोडीको भिडियो क्लिप भएकाले सञ्जालमा फैलाउनेले यसलाई ‘जापान काण्ड’ नाम दिए र यही नाममा यो फैलिइरहेको छ ।

१९ मिनेट लामो यो क्लिपका युवा–युवती दुवै नेपाली हुन् । उनीहरुले सहमतिमै आफ्नो अन्तरंग गतिविधि खिचेका थिए ।

कोठामा युवती सुतिरहेकी छन् । युवक बोतलबाट केही पिइरहेका छन् । केटा नजिकै खाटमा जाँदा युवतीले ‘आज पासा बहुलायो, यस्तो गर्न हुन्न’ भन्छिन् तर उनको बोलीमा अस्वीकार भन्दा पनि जिस्काइको मुड सुनिन्छ ।

केटाले औँलाले दुईतिर देखाउँदै भन्छन्, ‘क्यामेरा छ ।’ युवती भन्छिन्, ‘भए पनि मलाई बाल !’ ‘यो ट्युबमा हालेर तिमलाई पोर्न स्टार बनाइदिन्छु है ! हुन्छ ?’ युवक भन्छन् ।
युवती झस्किन्नन्, बरु स्वीकार्दै भन्छिन्, ‘हुन्छ ।’ त्यसपछि दुवैबीच रतिक्रीडा चल्छ ।

भिडियो दुवैको सहमतिमा खिचेको प्रस्टै देखिन्छ तर उनीहरुको वार्तालापले सार्वजनिक गर्ने उद्देश्यले खिचेझैँ देखिन्न । दुवैले जिस्केर पोर्न स्टार बनाउने भने पनि रेकर्ड गर्दाको उद्देश्य त्यस्तो देखिन्न तर सेक्स भिडियो सार्वजनिक भयो । दुवै सकसमा परे ।

भिडियो खिच्न दुई वटा मोबाइल प्रयोग भए पनि सिरानीतिरबाट खिचेको भिडियो मात्र लिक भएको देखिन्छ । सञ्जालमा दोस्रो भिडियो पनि आइसकेको चर्चा जारी छ तर दोस्रो भिडियो लिक भए पनि पहिलो भिडियोझैँ जताततै फैलिएको पाइएको छैन ।

सेक्स क्लिप बाहिरिए लगत्तै सो काण्डमा जोडिएका युवायुवतीले माफी मागेको अर्को भिडियो क्लिप सार्वजनिक भयो । क्लिपमा युवतीले मास्क लगाएकी छन् भने युवाले आफ्नो अनुहार सार्वजनिक गरेका छन् ।

माफी मागिएको भिडियोमा दुवैले भिडियो आफैँले खिचेको स्वीकार गरे पनि भिडियो मोबाइलबाट ह्याक गरी फेसबुकमा राखिदिएको दाबी गरेका छन् । माफी मागेको भिडियोमा उनीहरुले यस्तो भनेः

यसरी लिक भयो भिडियो ? यी दुवैको दोस्रो भिडियो हेर्दा जिस्केर आफैँले भिडियो बनाए पनि आफैँले लिक गरेको देखिन्न । युवकले आफ्नो र युवतीको आइफोनबाट भिडियो खिचेको देखिन्छ । युवतीको आइफोनमा रहेको भिडियो लिक भएको दाबी आइरहेको छ ।

युवतीलाई उनको साथीले एप्पल आइडी बनाइदिएको र सोबारे ती साथी जानकार भएकाले साथीबाट यो लिक भएको दाबी पनि बजारमा आएका छन् । जानकारका अनुसार एप्पल आइडीबारे जानकारी भएको अवस्थामा र सो क्लाउड कनेक्ट भएको अवस्थामा आफ्नो मोबाइलमा भएका तस्बिर र भिडियो अन्य व्यक्तिले हेर्न सक्छन् ।

सो भिडियो जुन पेजबाट सार्वजनिक भएको थियो, त्यहाँबाट हटिसकेको छ तर डाउनलोड गरेर राख्नेले विभिन्न ग्रुपमार्फत अझै यसलाई फैलाइरहेका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!