Sunday, July 11, 2021
Home > समाचार > कक्षाकोठामा शिक्षिकासँग यसरी ‘प्रेम’मा मस्त भएका हेडसरले पछाडिबाट कसैले रेकर्ड गरेको पत्तो नै पाएनन् (भिडियो)

कक्षाकोठामा शिक्षिकासँग यसरी ‘प्रेम’मा मस्त भएका हेडसरले पछाडिबाट कसैले रेकर्ड गरेको पत्तो नै पाएनन् (भिडियो)

धेरैजसोले दायाबाया केहि नसोचि अनेक कार्य गर्छन् । लाजमर्दो काम गर्न पनि के होला कसैले सोच्दैन । यो भिडियो पनि कुनै फिल्मको दृश्य होइन ।यो लाजमर्दो भिडियो एक सरकारी स्कुलको हो । जहा प्रधानाध्यापक र एक शिक्षिकाले यस्तो अश्लील हर्कत गरे । यो घटना भारतको गुजरातको दाहोद जिल्लाको संजेली क्षेत्रको बताइएको छ ।

कक्षाकोठाभित्रै प्रधानाध्यापक र एक शिक्षिकाले यस्तो अश्लील हर्कत गर्दा कसैले पछाडिबाट यो भिडियो खिचेर बाहिरिए पछि भाइरल बनाइदिएको थियो । भाइरल भिडियोको विषयमा शिक्षा अधिकारी र शिक्षा मन्त्रीसँग उजुरी गरिसकिएको बताइएको छ । यो भिडियो स्थानीय आक्रोशित छन् । भिडियोको वास्तविकता पत्ता लगाउन प्रशासनले अनुसन्धान कमिटी बनाएको बताइएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!