Thursday, December 9, 2021
Home > समाचार > कैलाली बाट आयो अत्यन्तै दुखद घटनाको खबर , ११मा पढ्ने एक छात्राले छतबाट हामफालिन

कैलाली बाट आयो अत्यन्तै दुखद घटनाको खबर , ११मा पढ्ने एक छात्राले छतबाट हामफालिन

कैलाली – कैलालीमा एक छात्राले छतबाट हामफालेकी छन् । कैलालीको धनगढीस्थित सुदूरपश्चिमाञ्चल एकेडेमीको छतबाट हामफाल्दा कक्षा–११ मा अध्ययनरत् पूजा चौधरी घाइते भएकी छन् । बिहीबार दिउँसो क्याम्पस चलिरहेका बेला पूजाले छतबाट हामफालेकी हुन् ।

प्रहरीका अनुसार पूजाको अहिले सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । उनमा बाहिरी चोट नदेखिएपनि भित्र शरीरमा चोट लागेको हुनसक्ने आशंका गरिएको छ । श्रीपुर घर भएकी पूजा हाल धनगढी–२, सन्तोसीटोलमा भाडामा बस्दै आएकी छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!